खोटाङ जिल्लाको हलेसी सल्लेमा जन्मेकी गायीका अन्जना राईले आफ्नो समाीजक सञ्जालमा हट फोटो सुट गरेको तस्विर अपलोड गरेकी छन् । लगभग ६÷७ बर्ष अगाडिबाट गायन यात्रामा लागेकी उनले सामाजिक सञ्जालमा बेला बेलामा निकै हट अवतार पस्काउ...
कला/साहित्य
गीत : आमा
– डायमण्ड राई कठ्यांग्रिदै पठाउँदैछु पर्देशीको माया हिऊँ फूल्ने देशबाट सम्झेकोछु आमा। आजै भेटौं बात मारौं छटपटी छ मनमा कति रोयौ मलाई सम्झी आउँन पाईन आमा। तिमलाई मलाई शितल दिने एउटै जुन तारा...
‘रिङकी बुङको राँगोलाई’ गीतको कभर गाउने रमेश प्रसाईहरु खोई ?
हलेसी डेक्स खोटाङ, १० मंसिर । ‘रिङकी बुङको राँगोलाई’ का लोक गायक सुरेश गन्धर्व अहिले बिरामी भएको खबर पूर्वको कपुरी न्युजमा छापिएको छ । निकै नै लोकप्रिय रहेको गीत ‘रिङकीबुङको राँगोलाई, चुङकेबुङको चुलेसीले’ बोलको गीत गाएर...
कथा :- धनजिते , बिर्खे दाजै र भ्यु टावर
- राई प्रतिक चाम्लिङ बुतेपाछा आज धनजितेले निक्कै समयपछि गाउमा भतिजो केटोलाई फोन लगायो | लामो बेरको फोन रिङ्गपछि भतिजो गम्भिरेले फोन उठायो | हेल्लो ... गम्भिरे हो ? हो बाबै हो | ढोग गरे है ! जिब्रो लत्पतिएको प्रष्ट...
गायिका शिला राईको नयाँ गीत ‘सुनैको स्वर्ग धिक्कार छ’ सार्वजनिक
खोटाङ, २५ असोज । सुमधुर स्वरकी धनी गायिका शिला राईले नयाँ गीत ‘सुनैको स्वर्ग धिक्कार छ’ सार्वजनिक गर्नुभएको छ । आफ्नै युट्युब च्यानलमार्पmत गायिका राईले गीत सार्वजनिक गर्नुभएको हो । लामो सयमको अन्तरालपछि गायिका राई फे...
अनलाइन वक्तृत्वकला प्रतियोगितामा सुशिला तिमल्सिना प्रथम
खोटाङ, २९ भदौ । रावाबेँसी गाउँपालिकामा आयोजना गरिएको अनलाइन वक्तृत्वकला प्रतियोगितामा देउराली मावि डुम्रेधारापानीका सुशिला तिमल्सिना प्रथम हुनुभएको छ । बाल दिवसको अवसर पारेर हलेसी विकास मञ्च खोटाङले सोमबार आयोजना गरेको ‘...
रोटी रत्यौली बोलको गीत सार्वजनिक
काठमाण्डौ, रामजी खाँण र पवित्रा काफ्लेको अभिनय अनि यज्ञ सापकोटा र तेजु सापकोटाको आवाज रहेको रोटी रत्यौलीको बोलको गीत सार्वजनिक भएको छ । शालिकराम भण्डारीको शब्द रहेको गीतको महेशविक्रम पाण्डेले एरेन्ज गरेका छन् । यज्ञ स...
खोटाङका यम बास्तोलाको ‘गायक बिरालो’ लोकार्पण
खोटाङ, २४ माघ । साहित्यकार यम बास्तोलाको बाल कथा सङ्ग्रह ‘गायक बिरालो’ लोकार्पण गरिएको छ । तीन दशकदेखि गीत, गजल, कविता र कथामा कलम चलाउँदै आउनुभएका बास्तोलाको काठमाडौँ कालिकास्थानस्थित एस्फोडेल पब्लिक स्कुलमा उक्त बाल कथ...
कथाकार वियस राई र उनको ‘हिउँमाझी’
– भिम राई (माक्पाली कान्छा) गाली र छाडा लाग्ने कुरालाई पनि विस्तारै मिलाएर बोल्दा खेरी राम्रो, रमाईलो र मन छुने नै हुँदो रहेछ । नेपाली शब्दकोषमा भएका सबै किसिमका गालीहरुको प्रयोग मिलाएर साहित्यमा राखियो भने सुन्दा ख...
जनवादी गायक जीवन शर्मा असोज ११ गते दिक्तेल आउने
खोटाङ, ९ असोज ः जनवादी गायक जीवन शर्मा दिक्तेल आउने हुनुभएको छ । पारिजात स्मृति प्रतिष्ठान तथा प्रगतिशील लेखक सङ्घ खोटाङले गर्ने विचार गोष्ठीका साथै विविध साँस्कृतिक तथा साहित्यिक कार्यक्रमका लागि जनवादी गायक शर्मा असोज ...