शोभा बुढाथोकी दिक्तेल रुपाकोट मझुवागढी–७ दोर्पाचिउरीडाँडा, खोटाङ । शहरको एउटा गल्लीमा चप्पल घिसार्दै गर्दा छेउमा अलि–अलि मान्छेहरूको जमात थियो । मेरो नजर त्यतातिर गयो । एउटा ज्योतिष कसैको भविस्यसँग खेल्दै रहेछ ! मान...
साहित्य
बाख्रा गोठाला गएकी युवतीलाई बलात्कार गरेर फरार बनेका युवक पक्राउ
खोटाङ, ७ जेठ । बाख्रा चराउन गोठाला गएकी २० वर्षीया युवतीलाई जबरजस्ती बलात्कार गरेको अभियोग लागेपछि फरार भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रतापजङ राई पक्राउ परेका छन् । गत वैशाख–१८ गते ब...
लघु नाटक :- “प्यारेन्ट्स डे”(अभिभावक दिवस)
भिम राई पात्रहरु :- स्वदेश :- बाबु, शिक्षा :- आमा, सौरभी :- छोरी, शिला :- छोरी, लगायत अन्य साथीहरु पहिलो भाग (स्वदेशको सामन्य परिवार छ । श्रीमती शिक्षा छोरी सौरभी र छोरी सुरज गरेर जम्मा ४ जनाको परिवार छन् उनको परिवा...
कविता : कवि पौडेलको “हिउँफूलको गाउँबाट”
पठन समिक्षा : दयनिधी खनाल “साहित्य भनेको त्यो आत्मद्विप हो जसले अन्धकार र अन्धकारमय संसारको निराकरण गर्नुका साथै उज्यालोमासमेत सहिमार्ग प्रशस्त गर्छ, चेतनमनस्थितिबाट आत्मसन्तुष्टि प्रदान गर्दछ । मानव सतमार्गको प्रथम पथ ...
दिक्तेलमा कुकुर आतङ्क : कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते
खोटाङ, ६ कातिक । पहिचान नभएका कुकुरको टोकाइबाट दिक्तेल बजारमा एकै दिन १५ जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारका विभिन्न ठाउँमा शनिबार एकै दिन पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट १५ जन...
सम्झनामा हजुरआमा
अमृत लामिछाने बिहानको छ बजे तिर निन्द्रा खुल्यो । हिजो राति देखि नै खुब पानी परिरहेथ्यो, अझै पानी परिराखेको नै रहेछ । उठेर बाहिर हेरें । यसो मोबाईल हेरें । अहिल्यै उठेर पनि त काम थिएन । दिनहरु खुल्ला थिए । दिन कटाउन बाह...
खुकुरी प्रहार गरी वृद्धको हत्या,हत्यामा संलग्न युवक पक्राउ
हलेसी खबर सम्वाददाता उदयपुर,६ साउन । उदयपुरका एक वृद्धमाथी खुकुरी प्रहारबाट हत्या भएको छ । जिल्लाको त्रियुगा नगपालिका-८ उत्तराईका ६५ वर्षीय मोहिकर चौधरीको बुधबार विहान खुकुरी प्रहारबाट हत्या भएको हो । खुकुरी प्रहार ग...
कविता : गाउँ र सम्झना
- नाहिमा राई ( जुनकला ) प्रिय गाउँ!! मेराे लागि भनेरै फुलिरह्याै यत्राे समय पहाड पहाडमा गुराँस बनेर रूख रूखमा सुनाखरी बनेर हाँगा हाँगामा चाँप बनेर चिमाल बनेर। मेरै लागि भनेर त हाेला उठाएर हिमाल हँसाईरहेकाे ...
स्वर्गीय हजुरबाको स्मृतिमा नातीको शोककाव्य लोकार्पण
खोटाङ, २८ फागुन । खोटाङका श्रष्टा प्रकाश आचार्य ‘भावुक’ प्रभाको शोककाव्य ‘हजुरबा’ लोकार्पण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल फूलबारी टोलका आचार्यले आफ्नो स्वर्गीय हजुरबा बोलप्रसाद आचार्य ‘माझाघरे’को...
कविता : ‘एक हुल मान्छेहरु’
– कान्ति श्रेष्ठ एकहुल मान्छेहरु जो भ्रमका झण्डा बोकेर बेसुर बेसुर मुद्रामा लगातार उल्टो पाईला हिडिरहेका छन् ओ बेसुरा हो अब त आफ्नो सुर खोज तिमिले त निमुखाहरुको निम्ती पो लड्नु पर्ने हो जो एक छाक खानका निम...