अँध्यारो भएपछि उद्घाटन खेल स्थगित

धरान । अँध्यारो भएपछि धरानमा आजदेखि शुरु भएको २१औँ बुढासुब्बा गोल्डकपको उद्घाटन खेल स्थगित भएको छ । सीएमजी क्लब सङ्कटा र मेची नेत्रालय काँकरभिट्टाबीचको खेल स्थगित भएको हो । उद्घाटन शत्र लामो भएका कारण खेल ढिलो गरी शुरु ...

नेपाल प्रहरी विद्यालयले प्रकाशन गरेको ‘दिप्तीका’ विमोचन

काठमाडौँ। नेपाल प्रहरी विद्यालयले प्रकाशन गरेको ‘दिप्तीका’ मुखपत्र आज यहाँ विमोचन गरियो । प्रहरी विद्यालय सामाखुशीको २१औँ वार्षिकोत्सवका अवसरमा महानगरीय प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले सो मुखपत्रको व...

हिउमा गाडी चिप्लिएर दुर्घटना, ११ जनाको मृत्य

चीन। चीनको पूर्वी प्रान्त आनहुईमा दुई भिन्नाभिन्नै सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । घटनामा नौ जना अन्य व्यक्ति घाइते भएका छन् । आन्हुईको युएक्सी उहान द्रुतमार्गमा आइतबार विह...

इँट्टा झार्ने क्रममा ट्र्याक्टरले किच्दा एकको मृत्यु

लहान। सिरहाको नरहा गाउँपालिकामा इँट्टा ल्याई झार्ने क्रममा आज ट्र्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । स १ त ३४६१ नंको ट्र्याक्टरमा इँट्टा ल्याई झार्ने क्रममा सोही ट्र्याक्टरले किचिएर नरहा गाउँपालिका–५ निवासी ४५ वर्षी...

कति छ आज सुनको मुल्य ?

काठमाडौं। आज साताको पहिलोदिन अर्थात आइतबार सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन । शुक्रबार तोलामा रु ६२ हजार १०० मा कारोबार भएको छापावाल सुनको मुल्य आज आइतबार पनि ६२ हजार १००मा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन त...

कालाजारका नयाँ सङ्क्रमित फेला, औषधि नहुँदा उपचार हुन सकेन

सप्तरी। सरकारले निःशुल्क उपचारको घोषणा गरे पनि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा औषधि अभाव हुँदा कालाजारबाट सङ्क्रमित एक बिरामीको उपचार हुन सकेको छैन । कालाजारबाट सङ्क्रमित छिन्नमस्ता गाउँपालिका–७...

महासचिव पौडेल भन्छन्- भेनेजुएला प्रकरणले पार्टीमा विवाद छैन

बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभएको छ । पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको वक्तव्यलाई सचिवालय ...

१५ हजार घुससहित नायब सुब्बा पक्राउ

काठमाडौ‌ । नेपाल विद्युत प्राधिकरण, पुरानोबानेश्वर वितरण केन्द्र, नयाँ ग्राहक शाखामा कार्यरत सुपरभाइजर (नायब सुब्बा) महेन्द्र प्रधान घुससहित पक्राउ परेका छन्। मिटरको क्षमता वृद्धि गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग १५...

आठ सय कर्मचारीको पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग

काठमाडौँ। मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची आयोजनामा कार्यरत झण्डै ८०० कर्मचारीको तलब तथा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरुङभित्र धुवाँ धू...

दक्षिण कोरियाले अमेरिकी सेनाको तलब बढायो

दक्षिण कोरिया। दक्षिण कोरियाली भूमिमा कार्यरत अमेरिकी सेनाको व्यवस्थापनका लागि बजेट बढाउन सहमत भएको सोलले आइतबार जानकारी गराएको छ । लामो समयदेखि सहयोगीका रूपमा रहेको अमेरिकी सेनाको खर्चका लागि वासिङ्टनको अनुरोधमा उक्त नि...