ओली–प्रचण्ड छलफल , एकताको विषयमा के छलफल भयो ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला घटनाक्रम र पार्टी एकीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेका छन् । उनीहरूबीच गत बिहीबार पनि पार्टी एकीकरणमा भइरहेको ढिलाइ र एकीक...

मेलम्चीमा बोलेरो दुर्घटना, एकको मृत्यु

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ फेदेवामा बोलेरे दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । याङिबाट मेलम्ची आउँदै गर्दा बा १५ च २७४१ नम्बरको बोलेरो सडकबाट २० मिटर तल खोलामा खस्दा बोलेरो चालक मेलम...

विषाक्त रक्सीको सेवनबाट ८२ जनाको मृत्यु

एजेन्सी । भारतमा विषाक्त रक्सी सेवनबाट मृत्यु हुनेको संख्या ८२ पुगेको छ । उत्तराखण्ड र उत्तर प्रदेशका विभिन्न ठाउँमा विषाक्त रक्सी सेवनबाट पछिल्लो एक हप्तामा ८२ जनाले ज्यान गुमाएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । वि...

धादिङमा बस दुर्घटना, १४ जना घाइते

धादिङ । धादिङबेसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुवाहक बस आज दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बस नीलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको...

खोटाङको रावाबेँसी गाउँपालिकामा कृषि मेला प्रदर्शनी, हेर्नुहोस् तस्विर

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा पालिकास्तरिय प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी गरिएको छ । कृषि पेशाको सम्मान तथा किसानको प्रोत्साहनका लागि रावाबेँसी गाउँपालिका–१ कुभिन्डेमा बिहिबार र शुक्रबार कृषि मेला प्रदर्शनी...

पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि

बेइजिङ। चीनको प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा सन् २०१८ मा वृद्धि भएको शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । “चीनमा गत बर्ष झण्डै ३२ करोड ५० लाख टन प्रशोधित तेलको खपत भएको छ यो अघिल्लो बर्षको तुलनामा छ प...

चट्याङले हानेर दुईको मृत्यु, तीन घाइते

प्यूठान। चट्याङले लाग्दा प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिवाङ खारखोलामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट एक हप्ताको बिदामा घर आएका नेपाली सेनामा कार्यरत २३ ...

पीडित किसानले वाग्मती सौन्दर्यीकरणको काम रोक्ने चेतावनी

काठमाडौँ । कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले आइतबारदेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणको काम रोक्ने चेतावनी दिएका छन् । विसं २०२१ को नापीमा किसानका नाममा दर्...

झापामा एक कैदीको मृत्यु

सुरुङ्गा । जिल्ला कारागार झापामा आज एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उराव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो । जबर्जस्ती करणी मुद...

क्यान्सरका बिरामी ह्वात्तै बढे

बेझाड। पाल्पा जिल्लामा क्यान्सर रोगका बिरामी बढ्दै गएको पाइएको छ । क्यान्सर रोगीमध्ये महिलाको सङ्ख्या बढ्दो रहेको छ । आव २०७४/७५ मा ११३ क्यान्सर रोगका बिरामीमध्ये ६७ महिला रहेका छन् भने ४६ पुरुष फेला परेको जिल्ला स्वास्थ...