ललितपुर, नेकपा एमालेका महासचिव शंकर पोखरेलले दलहरुबीचको गठबन्धन चुनाव जित्नका लागि काम लागेपनि मुलुक निर्माणका लागि काम नलाग्ने स्पष्ट पारेका छन् । ...
समाचार
देउवाको विकल्प खोज्नेगरि प्रचण्ड, माधव र उपेन्द्र आन्तरिक छलफल सकियो
काठमाडौं, २२ जेठ । स्थानीय तहको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी, पार्टी नेपालका शीर्ष नेताहरु नेपाली कांग्...
राप्रपा खोटाङका नेता जीवन श्रेष्ठको निधन
२२ जेठ, काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता एवम् पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको आज बिहान उपचारको क्रममा निधन भएको छ । खोटाङमा सवारी दुर्घटनामा परी घाइते भएका श्रेष्ठको...
किराँत उद्गमस्थल तुवाचुङ जायजुममा चुला पूजा तथा साकेला सिली प्रदर्शन
खोटाङ, २२ जेठ । किराँत समुदायको उद्गमस्थल खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थान र वडा नं. ७ अर्खौलेको सिमानामा गर्ने तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पूजा तथा बृहत साकेला सिली प्रदर्शन गरिएको छ । किराँत समुदायक...
कांग्रेस त्यागेर सिंगो गाउँ नै एमालेमा प्रवेश, रामेछापदेखि बालकोट आएर अध्यक्ष ओलीबाट लगाए खादा
भक्तपुर, जेठ २१ । स्थानीय तहको निर्वाचन लगत्तै पनि अन्य पार्टी छोडेर एमाले प्रवेश गर्ने लहर रोकिएको छैन । आज पनि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर रामेछापको एउटा टोलै एमालेमा प्रवेश गरेको छ । ...
म एमाले प्रवेश गर्न सम्भव छ – अशोक राई
काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई फेरि एमाले प्रवेश गर्न इच्छुक भएको अडियो बाहिरिएको छ । आफ्ना पुर्व प्रवक्ता तथा हाल नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालसँग कुरा ...
धरानमा भलमान राईको सालिक अनावरण
धरान, खोटाङका पूर्व ब्रिटिस लाहुरे तथा पूर्व जनप्रतिनिधि भलमान राईको धरानमा सालिक (प्रतिमा) स्थापना गरिएको छ। खोटाङको साबिकको निर्मलीडाडा गाबिसका पूर्वअध्यक्ष समेत रहेका राईको सालिक धरान उपमहानगरपालिका-२० स्थित ब्रिटिस ग...
गठबन्धनमा इमान्दारिता भएन, पुनर्विचार गर्ने वेला आयो: बाबुराम भट्टराई
गाेरखा, जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको जनाउँदै अब पुनर्विचार गर्ने वेला आएको बताएका छन्। ...
छात्रामाथि यौन दुर्व्यवहार गर्ने वार्डेन पक्राउ
काठमाडौँ- छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होष्टल वार्डेन पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामजी बस्नेत रहेका छ्न। उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वय...
पाँच दलबीच सम्मानजनक गठबन्धन नहुँदा एकीकृत समावादी असन्तुष्ट, वामपन्थी दलबीच एकता हुनुपर्नेमा नेता खनालकाे जाेड
काठमाडाैं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनुभएको छ। शनिबार पार्...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 441
- Next Page »