पक्की पुल बाढीले बगाएपछि फोक्सिङटारमा अस्यायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान

खोटाङ, १२ मङ्सिर । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्नका लागि तयारी शुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको र...

अलपत्र ‘लोकतान्त्रिक सिँचाइ कुलो आयोजना’को काम पुनः शुरु गर्ने सर्वपक्षीय सहमति

खोटाङ, ८ मङ्सिर । ठेकेदार कम्पनीको लापरबाहीले निर्माणाधीन अवस्थामै अलपत्र परेको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित टुवाखोला मुहानको लोकतान्त्रिक सिँचाइ कुलो आयोजनाको काम पुनः शुरु गर्ने सहमति भएको छ । स्थानीयव...

मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ : करिब एक लाख पर्यटक भित्र्याउने तयारी

खोटाङ, ८ मङ्सिर । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग)को थप पर्यटन प्रवद्र्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस–१७ गतेबाट औपचारिकरुपमा शुरु हुँदै छ । मैयुङ–ट...

जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिका जोड्ने बुवाँखोलामा मोटरेबल पुल शिलान्यास

खोटाङ, ७ मङ्सिर । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सीमानामा पर्ने बुवाँखोलामा निर्माण हुने मोटरेबल पक्की पुल शिलान्यास गरिएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राईले जन्तेढुङ्गा...

स्वर्गीय प्रधानाध्यापक धमलाको स्मृतिमा अक्षयकोष स्थापना

खोटाङ, २ मङ्सिर । हृदयघातका कारण ज्यान गुमाउनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । भाइटीका लगाएर काठमाडौँबाट घ...

देउसीभैलोको रकमबाट बोहोरीबोटका स्थानीयले ग¥यो विपद् व्यवस्थापन कोष स्थापना

खोटाङ, २ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका स्थानीयबासीले देउसीभैलोमा सङ्कलित रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । बोहोरीबोटस्थित स्थानीय लालीगुराँस टोल विकास समितिमा आवद्ध ...

हलेसी तुवाचुङमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँचजना नगर प्रहरी नियुक्त

खोटाङ, ३० कात्तिक । हलेसी तुवाचङ नगरपालिकाले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँचजना नगर प्रहरी नियुक्त गरेको छ । नेपालको संविधान २०७२ को धारा ५७ को (४) र २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को (१) बमोजिम...

लोकतान्त्रिक सिँचाइ कुलोको काम अलपत्र, तत्काल सञ्चालन गर्न उपभोक्ताको माग

खोटाङ, २८ कात्तिक । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयले सोही गाउँपालिकाको वडा नं. ६ छितापोखरीस्थित टुवाखोला मुहान भइ विभिन्न वडाका कृषकको खेतबारी सिँचाइका लागि ठेक्का लागेर निर्माणाधीन अवस्थामै अलपत्र परेको ‘लोकतान्...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराईलाई मातृ शोक

खोटाङ, २८ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई मातृ शोक परेको छ । नगरप्रमुख भट्टराईको आमा पदमकुमारी भट्टराईको ८८ वर्षको उमेरमा उपचारका लागि राजधानी काठमाडौँ लैजानेक्रममा कात्तिक–२६...

भान्छाकोठाबाट सल्किएको आगोले घर र मतान जल्दा ११ लाख बढीको क्षति

खोटाङ, २४ कात्तिक । रावाबेँसी गाउँपालिका–५ दुवेकोलका वीरबहादुर गुरुङको घरमा आज (शनिबार) दिउँसो आगलागी हुँदा रु ११ लाख चार हजार बराबरको क्षति भएको छ । दिउँसोको खाजा पकाउनेक्रममा भान्छाकोठाबाट सल्किएको आगोले गुरुङ परिवारको...