काठमाडौँ। मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची आयोजनामा कार्यरत झण्डै ८०० कर्मचारीको तलब तथा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरुङभित्र धुवाँ धू...
समाचार
दक्षिण कोरियाले अमेरिकी सेनाको तलब बढायो
दक्षिण कोरिया। दक्षिण कोरियाली भूमिमा कार्यरत अमेरिकी सेनाको व्यवस्थापनका लागि बजेट बढाउन सहमत भएको सोलले आइतबार जानकारी गराएको छ । लामो समयदेखि सहयोगीका रूपमा रहेको अमेरिकी सेनाको खर्चका लागि वासिङ्टनको अनुरोधमा उक्त नि...
दुई तिहाइको सरकारबाट कहि कतै कमजोरी हुनु हुदैन- नेता नेपाल
हेटौँडा। नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइको सरकार रहेको परिस्थितिमा सरकारबाट कमजोरी हुन नहुने र भएकालाई सुधार गर्नुपर्ने धारणा राख्नुभएको छ । न्यूज क्लब हेटौँडाको आयोजनामा आज भएको पत्रकार भेट...
रेलले किचिएको अवस्थामा दुई किशोरीको शव फेला
पर्सा । सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडीहारीकी १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरकी १७ वर्षीया किरण चौरसियाको शव फेला परेको हो । रेल...
हनुमानढोकाको स्तम्भ काष्ठमण्डपका लागि उठाइयो
काठमाडौँ। विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्र नजीकै रहेको काष्ठमण्डप पुनःनिर्माणका लागि आवश्यक तीन स्तम्भ हनुमानढोका क्षेत्रबाट निर्माणस्थलमा आज लगिएको छ । हनुमानढोकामा आज आयोजित कार्यक्रममा २५ फिट लम्बाइको उ...
युवतीलाई बलात्कारका आरोपी मण्डल पक्राउ
सप्तरी । बीस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ का २२ वर्षीय शिवदत्त मण्डललाई आज पक्राउ गरेको छ । बलात्कार गरी भाग्न खाजेका मण्डललाई गएराति पीडितका आफन्तले नियन्त्रणमा लिई डोरीले ...
संविधानलाई कार्यान्वयन गर्न तीनै सरकारबीच समन्वय हुनुपर्ने
मोरङ। प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । मोरङको उर्लाबारी नगरपालिकामा आज स्थानीय राजपत्र सार्वजनिक गर्दै उहाँले सङ्घ, प...
माथिल्लो त्रिशूली ‘थ्री बी’ को निर्माण सुरु
नुवाकोट। माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आज नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानीमा निर्माण ह...
आकाश श्रेष्ठले नायिका स्वस्तिमा खड्कालाई तिमि नै मेरो सास हौ भनेपछि (हेर्नुहोस भिडियो)
काठमाडौं । नेपाली सुगम संगीतका निक्कै लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत 'तिमि नै मेरो सास हौ' को भिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको 'तिमि नै मेरो सास हौ' गीत प्रेम दिवसमा आफ्...
स्थानीय तहमा बेथिति: ६ महिनामा २७१६ उजुरी, कुन प्रदेशमा सबैभनदा धेरै ?
काठमाडौं । प्रदेश २ का स्थानीय तह भ्रष्टाचारको दलदलमा फसेका छन्। तहले जनप्रतिनिधिका कार्यकर्तालाई जथाभावी नियुक्त गरिरहेका छन्। कानुनी सल्लाहकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परामर्शदाताको नाममा कार्यकर्ता र आफन्...