खोटाङ, १२ वैशाख । सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको मृत्यु भएको छ । खेतमा जम्मा भएको झिक्रा तथा पत्कर डढाउन आफैले बालेको आगो अनियन्त...
समाचार
ठेकेदारले अलपत्र पारेको प्रशासनिक भवन तीन वर्षपछि पुनः निर्माणको काम शुरु
खोटाङ, १० वैशाख । ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र बनेको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन तीन वर्षपछि पुनः निर्माणको काम शुरु गरिएको छ । ठेकेदार कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीले ल्याव रिपोर्ट फेल हुँ...
साहित्यकार गिरीलाई नगदसहित सम्मान
विराटनगर, ९ वैशाख । नेपाल स्रष्टा समाजले विराटनगर महानगरपालिका–३ निवासी ८६ वर्षीया स्रष्टा लता गिरीलाई नगदसहित सम्मान गरेको छ । सानै उमेरदेखि शिक्षा तथा साहित्यिक क्षेत्रमा रुचि राखेर काम गर्दै आउनुभएकी गिरीलाई नगद रु १५...
साल्पा–सिलिचुङमा ‘सुम्निमा–पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
खोटाङ, ९ वैशाख । धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिलिचुङमा किराती पुर्खा ‘सुम्निमा–पारुहाङ र नछुङ (धामी)’को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित पर्यटकीयस्थल सिचिलुङमा स...
विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा पन्ध्रदिने रामनवमी मेला शुरु
खोटाङ, ४ वैशाख । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला शुरु भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ । हप्ता दिनअ...
धनजित राई हत्या प्रकरण : हत्यामा संलग्न तीन युवा तीन दिनपछि पक्राउ
खोटाङ, ३ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गर्ने तीन युवा पक्राउ परेका छन् । यही वैशाख–१ गते राति करिब ८ः०० बजेको समयमा स्थानीय भीमबहादुर बस्न...
आफ्नै आरसिसि भवनमार्फत कुभिण्डेको प्रशासनिक सेवा प्रवाह शुरु
खोटाङ, २ वैशाख । रावाबेँसी गाउँपालिका–१ कुभिण्डे वडा कार्यालयले आफ्नै आरसिसि कार्यालय भवनमार्फत प्रशासनिक सेवा प्रवाह शुरु गरेको छ । स्थानीय सामुदायिक भवनमा सञ्चालन हुँदै आएको वडा कार्यालयले आइतबारदेखि औपचारिक रुपमा आफ्न...
झगडामा साथीलाई जोगाउन गएका धनजितको छुरा प्रहारबाट मृत्यु
खोटाङ, २ वैशाख । छुरा प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका धनजित राईको गएराति मृत्यु भएको छ । स्थानीय भीमबहादुर बस्नेतको मकै बारीमा छुरा प्रहार गरिएका ३१ वर्षीय धनजितको गएराति करिब ८ः०० बज...
नयाँ वर्ष २०८१ को पहिलो दिन : पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड
खोटाङ, १ वैशाख । नयाँ वर्षको अवसरमा खोटाङका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । पूर्वी पहाडी जिल्ला खोटाङमा केही वर्षयता नयाँ वर्षको स्वागतमा पर्यटकीयस्थलहरु गएर सामूहिकरुपमा वनभोज (पिकनिक) खाँदै ...
प्रहरी चौकी खार्पाको कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा
खोटाङ, २७ चैत । प्रहरी चौकी पार्खाको कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पामा निर्माणाधीन प्रहरी चौकीको सुविधा सम्पन्न तीनतले कार्यालय भवन निर्माणको काम ८० प्रतिशत पूरा भएको ठेके...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 441
- Next Page »