खोटाङ, २२ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको हृदयघातका कारण निधन भएको छ । भाइटीका लगाएर काठमाडौँबाट दाजु यादव धमलासँग दिक्तेल आउँदै गरेको अव...
समाचार
‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानमा ४१५ जना चेलीले लिए निःशुल्क यातायात सेवा
खोटाङ, २० कातिक । जिल्लाका एक युवा समूहले आयोजना गरेको ‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानमा ४१५ जना चेलीले निःशुल्क यातायात सेवा लिएका छन् । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार ...
टोलटोलमा तिहार विशेष कार्यक्रम : मनोरञ्जनसँगै सामाजिक काम गर्ने उद्देश्य
खोटाङ, १६ कात्तिक । किरात सेवा समाज खोटाङले दिक्तेल बजारका विभिन्न ठाउँमा देउसी÷भैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको विभिन्न सातवटा टोलमा आयोजना गरिएको देउसी÷भैलो कार्यक्रम...
तिहारमा माइती जाने चेलीलाई दश युवाको निःशुल्क मोटरसाइकल सेवा
खोटाङ, १५ कात्तिक । खोटाङका दशजना युवाको समूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई मोटरसाइकमा चढाएर निःशुल्करुपमा ...
तिहारमा आवश्यक फूलमा खोटाङ परम्परागत खेतीबाटै आत्मनिर्भर
खोटाङ, १३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी आस्था मगरले हरेक वर्षको तिहार (भाइटीका)मा १२ जना दाजु र आठ जना भाउजू तथा गाउँभरिका दाजुभाइलाई माइती पुज्दै आउनुभएको छ । बिगतका वर्षहरुमा प्रयाप्त फूल नहुँद...
मझुवागढी पदमार्गमा ९१८ खुड्किला : मर्निङवाक गर्नेका लागि उपयुक्त ठाउँ
खोटाङ, १२ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरा...
‘भर्जिन’ गन्तव्यस्थल ‘मुन्दुम ट्रेल’ : घुम्न तथा अध्ययन गर्न आउने पर्यटकको रोजाइमा
खोटाङ, ९ कातिक । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट शुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको १०० वटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ ...
एकीकृत बस्तीका भवनहरु उपयोगविहीन, व्यक्तिका नाममा पास गराउन थालियो
खोटाङ, ८ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रस (भवन) ठडिएका छन् । बीस घर भूकम्पपीडित र चार घर अन्यगरि २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण शुर...
हिरासतमा रहेका भूदेउ हत्या प्रकरण : दोषीलाई कारबाही नगरेको भन्दै प्रशासनमा निवेदन
खोटाङ, ५ कातिक । हिरासतबाट भाग्नेक्रममा प्रहरीको कुटपिटबाट ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका थुनुवा भूदेउ भनिने १८ वर्षीय किरण राईको परिवारले दोषीमाथि कारबाही तथा मृतकका परिवारलाई क्षतिपूर्तीको...
सडक विभागका उच्चस्तरीय टोलीद्धारा बाढीले बगाएको फोक्सिङटार पुल निरीक्षण
खोटाङ, २ कातिक । सगरमाथा राष्ट्रि«य राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले स्थलगत निरीक्षण गरेको छ । खोटाङबाट पूर्वी तराई जोड्न सबैभन्...