खोटाङ, १२ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित चुप्लाका ४७ घर स्थानीय बासिन्दाको घरघरमा खानेपानीको धारा उपलब्ध गराइएको छ । प्रदेश सरकार, १ नं. प्रदेश खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयको रु ४३ लाख ल...
समाचार
दशैँमा बेच्न सामान लानेक्रममा ट्याक्टरबाट खसेर व्यापारीको मृत्यु
खोटाङ, १२ असोज । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट व्यापारिक सामान लिएर खार्मीतर्फ जाँदै गरेको ट्याक्टरबाट खसेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५६ वर्षीय व्यापारी टेकबहादुर राईको मृत्यु भएको...
शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै
साकेला/सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाई पारदर्शी रुपमा लाभग्राही स्वयमले मात्र भत्ता रकम प्राप्त गराउने अभियान थालेको साकेला गाउँपालिकाले चालु आर्थिक वर्ष 2079/080 को पहिलो त्रैमासिक रकम शिविर मार्फत वितरण सुरु गर...
‘आत्महत्या समस्याको समाधान होइन, शुरुवात हो भन्ने बुझाउनुपर्छ’
खोटाङ, २ असोज । आत्महत्य रोकथाम तथा न्यूनीकरण सम्बन्धी दिक्तेलमा भएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले समयमै लक्षण पहिचान गर्न सके अधिकांश आत्महत्याका घटना रोक्न सकिने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसर पा...
बाईस महिने बालिका हराएको १३ घण्टापछि झाडीभित्र सकुसल भेटियो
खोटाङ, १ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लाकी २२ महिनाकी बालिका स्नेहा राई घरबाट हराएको १३ घण्टापछि झाडीभित्र सकुसल भेटिएकी छन् । घरमा कोही नभएको समयमा हिजो (शुक्रबार) दिउँसो २ः३० बजे हराएकी ...
मध्यपहाडी लोकमार्ग : सडक बन्यो तर, पुल नबन्दा समस्या
खोटाङ, १ असोज । मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने विभिन्न खोलाहरुमा मोटरेबल पक्की पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या भएको छ । पर्यटकीयस्थल चखेवाभञ्ज्याङ हुँदै छिमेकी जिल्ला भोजपुर...
उम्मेदवार सिफारिस भएपछि मतदाता भेट्न व्यस्त नायिका रेखा थापा (फोटो फिचर)
नायिका रेखा थापाले मतदाता भेटघाटलाई तीव्र बनाएकी छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाकाेतर्फबाट माेरङ- ३ का लागि सिफारिस भएपछि नायिका थापाले भेटघाटलाई तीव्र बनाएकी हुन् । चुनावी अभियानका क्रममा आ...
साथीले प्रहार गरेको छुराबाट बुइपाका ढकालको दुबईमा मृत्यु
खोटाङ, २४ भदौ । रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा दम्कुका मेखराज ढकालको आफ्नै साथीको छुरी प्रहारबाट मृत्यु भएको छ । अबुधाबी अलदाफ्रा स्थित एएमबि हेरटेल एलएलसी नामक कम्पनी...
समता फुटबल प्रतियोगिता शनिबारबाट शुरु हुँदै, प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
खोटाङ, २४ भदौ । समता फुटबल क्लब खोटाङको आयोजनामा हुने खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक समता फुटबल क्लबले शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरे...
साकेला गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास
खोटाङ,२१ भदौ । खोटाङको साकेला गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी साकेला गाउँपालिकाका अध्यक्ष रवीप्रकाश राईले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको हो । संघीय सरकारको ६० प्रत...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 441
- Next Page »