अत्यधिक हिमपातको कारण उत्तरी गोरखाको जनजीवन कष्टकर

गोरखा। गोरखाको उत्तरी क्षेत्रमा केही दिनदेखि परेको अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि परेको हिमपातका कारण त्यस क्षेत्रका स्थानीयवासीको जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण सामागाउँ, ल्हो, ...

बेल्टमा बेरिएर बालकको मृत्यु

सर्लाही। मलंगवा नगरपालिका–९ मा आज सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा ट्याक्टर र ट्याङकीको बीचमा लगाएको बेल्टमा बेरिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा–९ का विजय महतोका चार वर्षीय छोरा आयुषकुमार रहेको जिल्ला प...

इसेवामार्फत कारोवार गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो

काठमाडौँ। इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ । नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । ...

साताको शेयर बजारमा एक अर्ब ५४ करोडको कारोवार

काठमाडौँ। धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक ने...

पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा सुधार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारन्मुख देखिएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहनुभएका अधिकारीको स्वास्थ्य अवस्था सुधारान्मुख ...

आज्ञात रोगका कारण धमाधम मर्न थाले बाख्राहरू

गाईघाट। उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ६,४ र ७ मा एक हप्तादेखि आज्ञात रोगका कारण कृषकको थु्रप्रै खसी, बोका र बाख्रा मरेका छन् । बेलका–८ मा मात्र एक हप्ताभित्र डेढ दर्जनभन्दा बढी खसीबोका र बाख्रा मरिसकेको स...

भारतको गणतन्त्र दिवस समारोहमा उपराष्ट्रपति पुन

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा आज अपराह्न भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा सहभागी भए । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह परीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरि...

निगमको अन्तर्राष्ट्रिय उडानमा छुट, हेर्नुस् यस्तो छ योजना

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फ...

हरिकाजीको लागि भगवान बनेर पुगे चर्चित युथट्युवर शिशिर भण्डारी, मेयरले पनि गरे सहयोग

खोटाङ, १२ माघ । पाँचवर्षअघि करेण्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका खोटाङ नेर्पाका हरिकाजी ढुंगानालाई सहयोग जुट्न थालेको छ । आज शनिबार मात्रै ढुंगानाको उपचारका लागि पाँच लाख ५६ हजार रुपैया रकम प्राप्त भएको छ । दिक्ते...

अब इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जर एकीकृत पारिँदै

फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ। यी तीनैवटा एप्स छुट्टाछुट्टै रहनेछन्, तर तीनै एप्सबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढंगबाट तिनलाई जोडिने बताइएक...