यो कहालीलाग्दो दिन कसैलाई नआओस् : माओवादीले बाबुलाई गोली हानेर मारे, सम्पत्ति सबै खरानी बनाए

काठमाडौं । शसस्त्र द्धन्द्धका नाममा भएका पीडा अहिलेपनि कुनैपनि परिवारका लागि भुल्न अति मुस्किल छ ।                      तत्कालिन नेकपा माओवादी र नेपाल सरकारले द्धन्द्धको नाममा लगाएका अनेकौँ घाउहरु अहिलेपनि चर्किरहेका छन्...

असार १ देखि मतदाता नामावली दर्ता खुल्दै, कसरी गर्ने दर्ता ?

काठमाडौं २३ जेठ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम द...

नेकपा एसबाट मन्त्री भएका ४ जनाकै नाममा बन्यो यस्तो रेकर्ड ,सुन्ने लाई समेत लाजमर्दो !

काठमाडौं , परमादेशबाट बनेको देउवा सरकारमा मन्त्री बनेका विरोध खतिवडा , प्रेम आले, किसान श्रेष्ठ र रामकुमारी झाँक्रीलाई नेकपा एसले फिर्ता बोलाएको छ । मन्त्रीबाट बाहिरिँदै गर्दा उनीहरुको नाममा लाजमर्दो रेकर्ड समेत बनेको छ ...

एकीकृत समाजवादीका यी नेताले पार्टी छोड्न लागेका हुन् ? के भन्छन् माधव नेपाल

काठमाडौं  २२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुने नियमित प्रक्रिया भएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले हालका मन्त्रीहरुलाई २४ घण्टामा फिर्ता ब...

यौन शोषण र कुटपिटको आरोपमा रुम्जाटारका एक युवा पक्राउ

ओखलढुङ्गा। युवती लाई यौन शोषण र कुटपिट गरेको आरोपमा प्रहरीले ओखलढुङ्गाका एक युवकलाई पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका करिब ३९ वर्षिय सुरेन श्रेष्ठलाई छिमेकी गाउँकी २५ वर्षिय एक युवतीलाई लामो समय सम्म पटक...

फोहोर व्यवस्थापनका लागि बालेनको दौडधुप, बाग्मतिका मुख्यमन्त्रीसगँकाे भेटमा के भयाे कुरा ?

काठमाडौँ : काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ। मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौ...

मेयर भट्टराईले गरे सम्पत्ती विवरण सार्वजनिक, पाँच वर्ष साहव होईन सेवकका रुपमा काम गर्ने प्रतिबद्धता

खोटाङ, २२ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका  मेयर तीर्थराज भट्टराईले सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भट्टराईले आइतबार पत्रकार सम्मेलन गर्...

बंगलादेश गोदाम विस्फोट: मृत्यु हुनेको संख्या ४० पुग्यो

एजेन्सी । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डस्थित एक गोदाममा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । विस्फोटमा परी अन्य ४ सयभन्दा बढी घाइते भएका छन ।      घाइते हुनेमा गोदामका कामदारका साथै दमकलका कर्मचा...

एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम टुंगो लगायो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीको नाम टंगो लगाएको छ । आइतबार बसेको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै न...

मनसुन भित्रियाे

काठमाडौं । नेपालमा यस वर्षको मनसुन  शुरु भएकाे छ । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको हो । यस वर्षको मनसुन प्रणाली आजदेखि नेपालको प्रदेश १ बाट प्रवेश गरेको जल तथा मौसम विज्ञा...