प्रेस चौतारी नेपालद्धारा पत्रकार महासङ्घ कोशी प्रदेश कार्यालयमा तालाबन्दी

खोटाङ, २४ भदौ । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका क्रममा विभेदपूर्ण हिसाबले मनोमानी गरेको भन्दै प्रेस चौतारीमा आबद्ध पत्रकारहरु आइतबार पत्रकार महासङ...

पत्रकारको नाममा जथाभावी नलेख्न गिरीलाई चार पत्रकार सङ्गठनको चेतावनी

खोटाङ, २० भदौ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङसहित चार पत्रकार सङ्घ÷सङ्गठनले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरीलाई पत्रकारको नाममा जथाभावी नलेख्न चेतावनी दिएको छ । गिरीले पत्रकारिताको आडमा सामाजिक...

आचार्य बन्धु समाज नेपाल बाग्मती प्रदेशको अध्यक्षमा पुनः जयराज निर्बाचित

१६ भदौ, काठमाडौं । आचार्य बन्धु समाज नेपाल बाग्मती प्रदेशको अध्यक्षमा पुनः जयराज आचार्य निर्बाचित भएका छन् । आज भएको काठमाडौंमा आयोजीत आचार्य बन्धु समाज नेपालको बाग्मती प्रदेशको अधिवेशनमा अध्यक्षमा जयराज आचार्य निर्बाचित...

साकेलामा विकासे योजना मर्मतका लागि जनश्रमदान अभियान

खोटाङ, १७ भदौ । साकेला गाउँपालिकाले विकास÷निर्माणका काममा जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका सबै ग्रामीण सडकहरु बाह्रै महिना सञ्चालनमा ल्याउन तथा गोरेटोबाटो, पुलपुलेसा र सार्वजनिकस्थलहरु मर्मतका...

पर्यटन प्रवद्र्धन गर्न दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’

खोटाङ, १७ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ...

गैरपत्रकारलाई सदस्यता वितरण गर्ने महासंघको निर्णय आपत्तिजनक : प्रेस चौतारी

काठमाडौँ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालले गैर पत्रकारहरुलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरेको भन्दै नेपाल पत्रकार महासंघप्रति आपत्ति जनाएको छ । नेपाल चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मापदण्द व...

कसैलाई पछि नपारौं/नछोडौं परियोजनाले गर्‍यो मिडिया अभिमुखीकरण कार्यक्रम

 कसैलाई पछि नपारौं/नछोडौं परियोजना कार्यान्वयनका लागि खोटाङको दिक्तेलमा एक दिने मिडिया अभिमुखीकरण कार्यक्रम गरिएको छ । विभेद, अन्याय, बञ्चितिकरण र बहिष्करणमा परेका जोखिम वर्ग तथा समूहको पहुँच स्थापित गराउन...

आचार्य बन्धु समाज बागमती अधिवेशनको अन्तिम तयारी पुरा, १३ जिल्लाका प्रतिनिधि काठमाडौंमा

१४ भदौ, काठमाडौँ । आचार्य बन्धु समाज नेपाल बाग्मती प्रदेश अधिवेशनको अन्तिम तयारी समापन्न भएको छ । आचार्य समाज बागमती प्रदेशको अधिवेशनको अन्तिम तयारी सम्पन्न भएको समाजका बाग्मती अध्यक्ष जयराज आचार...

बराहपोखरी, साप्सुढाप, भुलभुले दूधकुण्ड र भालुखोलामा साँस्कृतिक मेला

खोटाङ, १४ भदौ ।  जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुमा आज (बिहीबार) धार्मिक एवम् साँस्कृतिक मेला लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोला, वडा नं.–६ नेर्पाको भुलभुले दूधकुण्ड, वडा नं.–...

निर्माण व्यवसायी संघ खोटाङको अधिवेशन माघ पहिलो साता हुने

भदौ १० खोटाङ, नेपाल निर्माण व्यवसायी संघ खोटाङको अधिवेशन आगामी माघ पहिलो हप्तामा हुने भएको छ । आईतबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न १० औं साधारणसभाले छैटौ जिल्ला अधिवेशन आउने माघ ५ र ६ गते दिक्तेलमा गर्ने निर्णय गर...