खोटाङ, २ कातिक । सुमो (जिप)को पछाडि झुण्डिएर यात्रा गर्नेक्रममा सुमोबाट उछिट्टिएर सडकमा पछारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका आठ वर्षीय बालक हेमन्त बस्नेको उपचारको क्रममा मृत्यु भएको छ । दिक्तेल–काठमाडौँ...
समाचार
अस्वभाविक भाडामा ट्याक्टर रिजर्भ गरेर शव परीक्षण गराउनुपर्ने बाध्यतामा खोटाङबासी
खोटाङ, १ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डढेलीका ५२ वर्षीय इन्द्रकुमार राईले असोज–२८ गते आफ्नै घर नजिक चिलाउनेको रुखमा झुण्डिएर आत्महत्या गर्नुभयो । निम्न आर्थिक अवस्थाका इन्द्रकुमारले झुण्डी आत...
६९ औँ प्रहरी दिवस : आपराधिक घटना न्यूनीकरणमा प्रहरीको भूमिका प्रशंसनीय
खोटाङ, ३० असोज । समाजमा हुने आपराधिक घटना न्यूनीकरणमा प्रहरीले खेलेको भूमि प्रशंसनीय रहेको ६९ औँ प्रहरी दिवसमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार आयोजना गरेको दिवसमा जिल्ला स...
बाढीपहिरो पीडितको अवस्था : आफन्त, छिमेकी तथा विद्यालयमा दशैँ मनाउन बाध्य
खोटाङ, २५ असोज । बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ घर परिवारका १३५ जनाले यस वर्षको दशैँ उल्लासका साथ मनाउन पाएनन् । चाडपर्वको पूर्वसन्ध्यामा आएको बाढीपहिरोले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री गुमा...
चाडपर्व लक्षित सुरक्षा योजना : आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न उच्च सतर्कता
खोटाङ, २४ असोज । जिल्ला सुरक्षा समिति खोटाङले चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न विशेष सुरक्षा योजना निर्माण गरेको छ । हिन्दु नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छट पर्वको अवसरमा हुन सक्ने आप...
मादक पदार्थ सेवन गर्न छाड्नेलाई नगदसहित सहकारी संस्थाको सम्मान
खोटाङ, २१ असोज । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीमा आवद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन गर्न छा...
प्राकृतिक विपत्तिमा खोटाङ : स्थानीयबासीमा छैन चाडपर्वको उमङ्ग
खोटाङ, २१ असोज । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका पहिरो विस्थापित दिनेश राईको छ जनाको परिवार स्थानीय चर्चमा बसिरहेका छन् । यही असोज–१२ गते दिउँसो झरेको पहिरोले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका ...
फोक्सिङटारको पुल बगाएपछि दिक्तेल–चखेवा सडक प्रयोग गर्न श्रमदानमार्फत मर्मत
खोटाङ, २० असोज । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत गरिएको छ । कच्ची अवस्थामा सञ्चालित ब...
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइयो
खोटाङ, १९ असोज । अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध बनेको सडक नगरपालिका र मध्यप...
बाढी तथा पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न स्थलगत अनुगमन
खोटाङ, १६ असोज । हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढी तथा पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । यही असोज–१० गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले नगरपालिका क्षेत्रभित...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 441
- Next Page »