काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई कर...
समाचार
भेनेजुयलाकोको विषयमा अतिरञ्जित तवरले तोडमोड गरिएकामा अध्यक्ष प्रचण्डको सचिवालयको ध्यानाकर्षण
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष दाहालको सचिवालयले आज ...
ओखलढुङ्गामा आफ्नै आमालाई कुटपटि गरी हत्या गर्ने छोरो पक्राउ
ओखलढुङगा। ओखलढुङ्गामा आफ्नै आमालाइ कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिका-५ पोखरीया बस्ने ३८ वर्षीय टंकबहादुर कार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कार्कीले मादक पदार्थ...
पश्चिमी वायुले मौसम गडबढ, अझै दुई दिन चिसो बढ्ने
काठमाडौं । युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ –...
अमेरिकाले भन्यो- सरकारी वक्तव्य दाहालकै वक्तव्यको राम्रो सम्पादन
काठमाडौं । भेनेजुएलाको राजनीतिक घटनाक्रमबारे कम्युनिस्ट मुलुकहरुले आफूविरुद्ध वक्तव्य दिएपछि अमेरिका आक्रोशित बनेको छ। उसले ती देशमा आफ्ना कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएको छ। चीन, रुस, क्युबालगायतका देशले अमेरिकी भेनेज...
भेनेजुएला वक्तव्य प्रकरण – अध्यक्ष प्रचण्डले भने मलाई फसाइयो
काठमाडौं , नेपालभन्दा १५ हजार ४४ किलोमिटर (९ हजार ३४८ माइल) टाढाको मुलुक भेनेजुएलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एउटा वक्तव्य दिए। दाहालको वक्तव्यमा अमेरिकाको कडा निन्दा गरिएको थियो। भेनेजु...
प्रवक्ता गोकुल बाँस्कोटा भन्छन्- डा. केसीको अनशनको औचित्य सकियो
काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा। केसीको अनशनको औचित्य पनि समाप्त भएको छ । उनको मागभन्दा एक कदम अगाडि बढेर विधेयक पास भएको छ । यतिवेला केसीका लागि बोल्ने शक्ति अदृश...
यसकारण पत्रकारितामा महिलालाई समस्या
चितवन। पत्रकार महिलाले पत्रकारितामा टिक्न गाह्रो भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घको महिला विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय भेलाका सहभागी महिला पत्रकारले महिला सञ्चार क्षेत्रमा टिकिरहन समस्या भएको गुनासो गरेक...
अवैध अमेरिकी डलरसहित इजरायली नागरिक पक्राउ
काठमाडौँ । प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई आज पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानबाट इजरायली नागरिक तासी छकी ...
छोरा नभएपछि बुबाको काजकिरिया गर्दै तीन छोरी
सुरुङ्गा । हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले दशगात्र कर्म गर्ने चलन छ । समयअनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ । छोरा नहुने आमाबुबा म...