काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखबाट तटस्थ भूमिका निर्वाह नभएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकबाट आज प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको विरोध भए पनि चिकित्सा शिक्षा विधेयक पारित भएपछ...
समाचार
चट्याङ लागेर एकको मृत्यु
नेपालगञ्ज। नेपालगञ्जमा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका—२३ जङ्गली सिंहपुरवाका ३७ वर्र्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर ...
सभामुखबाट निष्पक्ष भूमिका निर्वाह नभएको काँग्रेसको टिप्पणी
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ ।प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेको थियो । ...
अपहरण परेकि छोरी आठ घण्टापछि उद्धार
काठमाडौँ। प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको आज करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको छ । बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जाने बित्तिकै कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी ...
ट्रम्पका पुर्व सल्लाहकार पक्राउ
वासिङ्टन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ पर्नु भएको छ । विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन् । स्टो...
वाइड बडीको ७० करोड किस्ता तिर्नु पुगेन
काठमाडौं, नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नु पर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ । निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसेकपछि आम्द...
चिकित्सक संघको ७२ घन्टे अल्टिमेटम
नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको छ । बिहीबार संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै ७२ घन्टाभित्र वार्ता समिति गठन गरी केसीको जीवनरक्षाका लागि ठोस कदम उठाउन नेपाल सरकारसँग माग गर...
आज संसद्मा मुठभेड हुन सक्छ – गगन थापा
काठमाडौं । सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए संसद् बैठकमा मुठभेड हुन सक्छ । सभामुखको संसद्भित्रको भूमिका हामीलाई चित्त बुझेको छैन । सभामुखको पदमा आसिन भइसकेपछि दलमा आबद्ध रहनुहुन्न र रहँदैन भन्ने कुरालाई हामी स...
संसदमा तनावको पूरै तयारी, सयजना मर्यादापालक खटाइने
काठमाडौं । शुक्रबार संसद्मा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस तनाव निम्त्याउने तयारीमा छन् । सोमबार र मंगलबारका ५ बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्...
पूर्वउपप्रधानमन्त्री भरतमोहनको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि नख्खुस्थित मेडिसिटी अस्पतालको सिसियू ९सघन० कक्षमा उपचार सुरु गरिएको छ । मुटु, श्वास...