कांग्रेस १०० सिटभन्दा तल झर्दैन्, बार्गेनिङ गरे गठबन्धन टुट्नसक्छ : गगन थापा

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनमा आफ्नो पार्टी आगामी निर्वाचनको लागि १०० सिट भन्दा तल नझर्ने अडान लिएका छन् ।                                सत्ता गठबन्धनको बैठकमा आक्रामक रुप...

लाल किल्लामै माओवादीलाई धक्का, ठूलो संख्यामा नेता कार्यकर्ता एकै पटक एमाले प्रवेश !

काठमाडौं , सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफ्नो लालकिल्ला दाबी गर्दै आएको ठाउँमै उसलाई ठूलो धक्का लागेको छ । ठूलो संख्यामा नेता कार्यकर्ताले एकै पटक पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् ।                      ...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका ह...

भुलभुले दूधकुण्ड, भालुखोला र साप्सुढापमा साँस्कृतिक मेला

खोटाङ, २७ साउन । धार्मिक तथा पर्यटकीयस्थलहरु भुलभुले दूधकुण्ड, भालुखोला र साप्सुढापमा भव्यरुपमा साँस्कृतिक मेला लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोला, वडा नं.–६ नेर्पाको भुलभुले दूधकुण्ड र वडा...

युवा संघ खोटाङको इन्चार्जमा विनोद राई (संसार) चयन

खोटाङ– नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपाल खोटाङको इन्चार्जमा विनोद राई संसार चयन भएका छन् । युवा संघको केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंगिएसँगै खोटाङको इन्चार्जमा राई र सहइन्चार्जमा सुजता राई च...

एमाले पार्टीबाट स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले सम्मान गर्ने

काठमाण्डौं । नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले स्थानिय तहको निर्वाचनमा एमालेबाट निर्वाचित १० ओटै स्थानिय तहका जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण गर्ने भएको छ । काठमाण्डौं स्थीत मिनभवनको क्राउन ब्यंक्यैटम...

एक वर्षमा सम्बन्ध बिच्छेदका १८४ मुद्दा दर्ता, १३८ वटा फछ्र्यौट

खोटाङ, २४ साउन । जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८÷७९ मा सम्बन्ध बिच्छेदका १८४ मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका १८४ मुद्दामध्ये १३८ मुद्दा फछ्र्यौट भएको छ भने, ४६ वटा मुद्दा आर्थिक वर्ष २०...

प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन मंसिर ४ गते गर्ने सरकारकाे निर्णय

काठमाडौं , सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो। मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै...

चालक हिङ्माङ ट्याक्टर धनीकै घरमा मृत फेला

खोटाङ, १९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङ्माङ मृत फेला परेका छन् । दिक्तेलस्थित किराँत चोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्याक्टर चालक हिङ्माङ आज (बिहान) सुतेकै ठाउँ...

एकपटक पानी नबोकी स्कूल जाने साइत जुर्दैन !

खोटाङ, १८ साउन । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैराका १४ वर्षीय युकेश राईले कुवाको पानी डोकोमा बोकेको छ वर्ष भयो । दुर्छिम मावि कक्षा–९ मा अध्ययनरत युकेशलाई बिहान एक पटक पानी नबोकी स्कूल (विद्यालय) जाने साइत जुर्द...