खोटाङ, १६ माघ । त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरको भेटी चोरी गर्ने व्यक्ति सिसिटिभी फुटेजको आधारमा पक्राउ परेका छन् । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीस्थित पार्वतीथानमा रहेको दानपेटिका फोरेर चोरी ...
समाचार
दिक्तेलका नगरप्रमुख भट्टराईले दिए जापानकी नगरप्रमुख हिदेकोलाई चिण्डो उपहार
खोटाङ, १३ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जापानको तोचिगी नगरपालिकाका नगरप्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक सँस्कृति, पहिचान र राष्ट्रियता झल्कने सामग्री उपहार स्वरुप प्रदान गर्नुभ...
नुनथला बस दुर्घटना : सातजना घाइते, सबैजनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुँदै
खोटाङ, ११ माघ । काँकरभिट्टाबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्र. १–०१–००१ ख ३५०८ नम्बरको बस आज (बुधबार) बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा दुर्घटना भएको छ । मध्यपहाडी लोकमार्गको नुनथलास्थ...
खोटाङको पहिचान : ‘घङ्गरुको लौरो’ लोप हुने अवस्थामा !
खोटाङ, १० माघ । कुनै समय खोटाङको उत्पादन भन्ने बित्तिकै घङ्गरुको लौरो भनेर चिनिन्थ्यो । भ्रमण होस् वा सरकारी कामकाजका लागि बाहिरी जिल्लाबाट खोटाङ आउने जो कोही अतिथिलाई मायाँको चिनो स्वरुप घर फर्कँदा एक÷एकवटा घङ्गरुको आकर...
विद्यार्थीले विद्यालयमा लगाएको ताला पाँच दिनपछि खोलियो
खोटाङ, ९ माघ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको ज्योति माध्यमिक विद्यालयमा लगाइएको ताला पाँच दिनपछि खुलेको छ । नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्रकुमार राई, शिक्षा शाखा प्रमुख पदमबहादुर कार्की, वडाध्यक्ष ...
उपमेयरले पत्रकारको मानमर्दन गरेको भन्दै पत्रकार महासंघले जनायाे ध्यानाकर्षण
खोटाङ, ६ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले पत्रकारको मानमर्दन हुनेगरी अभिव्यक्ती दिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । जायजुम अनलाईनमा पत्रकार दिवस रिजालले उपमे...
विद्यालयबाट घर फर्कदै गरेकी किशोरी हत्या आरोपमा विश्वकर्मा पक्राउ
खोटाङ, ६ माघ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहालको हत्या आरोपमा रावाबेँसी गाउँपालिका–५ दुवेकोलका २५ वर्षीय अनन्त विश्वकर्मा पक्राउ परेका छन् । त्रिधार्मिकस्थल हलेसीस्थित ...
भ्रष्टाचार आफू पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न : उपप्रमुख विशन राई
खोटाङ, ५ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले भ्रष्टाचार आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बताउनुभएको छ । एक सञ्चार माध्यममा ‘उपप्रमुख विशनले आठ महिनामै रु पाँच लाख भुक्तानी लिएपछि...’ ...
गोरु जुधाइ प्रतियोगितामा ऐसेलुखर्कका तोरण बस्नेतको डुके गोरु प्रथम
खोटाङ, ४ माघ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजना गरिएको गोरु जुधाइ प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क पातेलका तोरण बस्नेतको डुके नामको गोरु प्रथम भएको छ । प्रतियोगितामा केपिलासगढी गाउँपालिका–६ दिप्सुङ...
विद्यालयबाट घर फर्कदै गरेकी बालिका शङ्कास्पद अवस्थामा मृत फेला
खोटाङ, २ माघ । विद्यालयबाट घर फर्कनेक्रममा बेपत्ता बनेकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । त्रिधार्मिकस्थल हलेसीस्थित महेन...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 441
- Next Page »