काठमाडौं । शुक्रबार संसद्मा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस तनाव निम्त्याउने तयारीमा छन् । सोमबार र मंगलबारका ५ बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्...
समाचार
पूर्वउपप्रधानमन्त्री भरतमोहनको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि नख्खुस्थित मेडिसिटी अस्पतालको सिसियू ९सघन० कक्षमा उपचार सुरु गरिएको छ । मुटु, श्वास...
चलचित्र ‘जिस्म-२’ को टिजर सार्वजनिक, ग्ल्यामरको दृश्य समाबेश (हेर्नुहोस् भिडियो)
काठमाडौँ । चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’को टिजर रिलिज गरिएको छ । चलचित्रको टिजरमा फाइट र ग्ल्यामरलाई देखाएको छ । चलचित्रूजिस्मूको चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको कारणले पनि यस...
१८ वर्षकी युवतीले गरिन् कुकुरसँग विवाह: सारा गाउँले जन्ती, यस्तो गर्नुको रहस्य के थियो ?
भारतमा एक युवतीलाई अभागी भन्दै भाग्यमानी बनाउने भनेर गाउँलेले कुकुरसँग उनको विवाह गरिदिएका छन् ।झारखण्डको अति पिछडिएको एक गाउँकी १८ वर्षकी युवती मंगली मुण्डाको भब्य समारोह नै आयोजना गरि कुकुरसँग विवाह भएको हो ।मानिसबीचको...
सुनखानीमा भयानक दुर्घटना, १६ को मृत्यु
अक्रा। सुनखानीमा भएको दुर्घटनामा परी घानाको उत्तरी क्षेत्रमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् । उनीहरुले बुधबार भएको घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको पनि जानकारी दिएका छन् । देशको माथिल्लो पूर्वी ...
वसन्तपुर बजारमा आगलागी, डेढ करोड क्षति
तेह्रथुम । लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजारमा आज आगलागी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् । लालीगुराँस नगरपालिका–२ स्थित मध्यबजारमा भएको आगलागीबाट लालबहादुर य...
साउनदेखिको सुत्केरी भत्तानै गायब
कपिलवस्तु । कपिलवस्तु वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता पाएका छैनन् । साउनयता १८९ जनाले उक्त भत्ताबापतको रकम नपाएको बताइएको छ । सुत्केरी भत्ताको निकासा वाणगङ्गा नगरपालिका...
हात नमिलाई नमस्कार गरौं
काठमाडौँ। चिसो बढेसँगै मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएञ्जा) का बिरामीको सङ्ख्या बढेको छ । चिकित्सकका अनुसार मौसमी रुघाखोकी नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने एक किसिमको सङ्क्रमण हो । जाडो मौसम तथा मौस...
तीन दिनदेखि विमानस्थल अवरुद्ध
तीन दिनदेखि विमानस्थल अवरुद्ध डोल्पा। हिमपातका कारण जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । हवाई मैदानमा बाक्लो हिउँ जमेकाले हवाईसेवा बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए । “...
नेपाली सेनाले किन छाड्यो रेडियो नेपाल ?
डोटी। विसं २०५८ देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना आजदेखि आफ्नै व्यारेक फर्किएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सुरक्षा समितिको बैठकले रेडियो नेपाल दिपायलमा सश...