पहिलो र दोस्रो सन्तान छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता

विराटनगर। विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ ।महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो ...

शिक्षा मन्त्री पोखरेलले भने ‘शिक्षकले पार्टी सदस्यता त्याग्नुपर्छ’

गोरखा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार विप्रेषण मात्र भित्राएर देश चलाउने पक्षमा नरहेको बताएका छन् । सहिद लखन गाउँपालिका–९ नाम्जुङमा भुकम्पपछि पुनःनिर्माण गरिएको जनशक्ति माध्यमिक विद्याालयको...

अमरगढीमा चौथो पटक आगलागी, नौ घर जलेर नष्ट

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा आइतबार राति भीषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ मुख्य बजार बागबजारको बगरकोटमा मध्यराति १२ बजे आगलागी हुँदा नौ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जन...

यसकारण विद्यालयको नाम र परिचयपत्र अब नेपाली भाषामै लेख्न लगाइने

काठमाडौँ। काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य बनाउन ल...

सासू र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न सासू-बुहारी अन्तरक्रिया सञ्चालन

जाजरकोट। सासू र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न जिल्लाको नलगाड नगरपालिकाले सासू–बुहारी अन्तरक्रिया सञ्चालन गरेको छ । प्रत्येक वडा, टोल पुगेर सासू, बुहारीलाई सँगैसँगै राखेर अन्तरक्रिया गर्दै आएको छ । गाउँभरिका सासू, बु...

चलचित्र ‘समर लब’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । सुबिन भट्टराईको चर्चित उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र ‘समर लब’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘समर लब’ को ट्रेलर सार्वजनिक गरिएको हो ।निकैनै ...

किन रोकिदैछ ८६ प्रकारका औषधिको आयात रोकिँदै ?

सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पु-याइएको छ ।  औषधिहरूको सूची भने गो...

धारिलो हतियार प्रयोग गरी कुमालको हत्या

बेझाड। रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन् । आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँ...

सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न खोजिएको छः नेता नेपाल

धनुषा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताएका छन् । उनले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्तालाई दृढत...

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको ना६ख २३८१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा७१प ६४ नम्बरको मोटरसा...