सिन्धुपाल्चोकमा रित्तियो नेकपा एस : माधवले पार्टीलाई क्लब बनाए भन्दै दुई केन्द्रीय सदस्यसहित सवै नेता-कार्यकर्ता एमालेमा प्रवेश

सिन्धुपाल्चोक, साउन २० । माधव नेपालले पार्टी हैन क्लब मात्र चलाएको भन्दै नेकपा एकीकृत समाजवादी नेकपा एस का दुईजनाकेन्द्रीय सदस्य सहित ठूलो संख्यामा नेताहरु सिन्धुपाल्चोकमा एमाले प्रवेश गरेका छन् । केन्द्रीय सदस्य सु...

साकेलालाई हरित गाउँपालिका बनाउन वृक्षरोपण अभियान

खोटाङ, १८ साउन । साकेला गाउँपालिकालाई वातावरणमैत्री एवम् हरित गाउँपालिका बनाउन वृक्षरोपण अभियान शुरु गरिएको छ । गाउँपालिकाले शुरु गरेको अभियान अन्तरगत सडक किनारा, कार्यालय परिसर, वडा कार्यालयहरु, स्वास्थ्यसंस्था, विद्याल...

नेकपा एस छाडेर एमालेमै फर्किए केन्द्रीय सदस्य डिल्ली उप्रेती

काठमाडौँ, साउन १६ । सर्लाहीका पूर्वसाँसद तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमैफर्किनुभएको छ । सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमाले सर...

त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड

खोटाङ, १५ साउन । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला शुरु भएको आज तेस्रो हप्ता बित्यो । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा लाग्ने बोलबम मेलाको तेस्रो (सोमबार) आज पनि उत्तिकै मात्रामा ग...

पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारीको तालाबन्दी

पोखरा / नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश...

महिला जनप्रतिनिधिको राजनीतिक व्यवहार र कार्यशैली परिवर्तनका लागि तालिम

खोटाङ, १२ साउन । साकेला गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई उनीहरुको नेतृत्व विकास सम्बन्धी चार दिने तालिम प्रदान गरिएको छ । ’शी लिड्स–महिला नेतृत्व’ परियोजना अन्तरगत सिडिडब्लुएनको आयोजनामा स्थानीय तहको निर्वा...

साकेलाको पर्यटकीयस्थल ‘चिण्डो पोखरी’ सफा गर्न श्रमदान

खोटाङ, १० साउन । साकेला गाउँपालिका–३, खिदिमास्थित तावाभञ्ज्याङमा निर्माण गरिएको वावु (चिण्डो) पोखरी जनश्रमदानमार्फत सफा गरिएको छ । वर्षादको भलबाढीका कारण पोखरी पुरिएपछि वडा कार्यालय खिदिमाको पहलमा स्थानीय बासिन्दा भेला ग...

ईलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाह रोकियो

खोटाङ, १० साउन । गृह–मन्त्रालयले ईलाका प्रशासन कार्यालय खोटाङ बजारका लागि शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा १५ दिनदेखि सेवा प्रवाह रोकिएको छ । ईलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयल...

माधव नेपाललाई लाग्याे अर्को झट्का,रामेछाप जिल्ला अध्यक्ष बस्नेत एमालेमा प्रवेश

काठमाडौं,७ साउन । नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत पुरानै घर एमालेमा फर्किएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा बस्नेत एमालेमा फर्किएका हुन् । उनलाई नेकपा एमाल...

आमा समूहलाई कुटानी÷पिसानी मिल र कुर्सी

खोटाङ, ४ साउन । महिलाको कार्यबोझ घटाउँदै जीवनयापनमा सहजता पुर्याउने उद्देश्यले साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका आमा समूहलाई विद्युतीय मिल उपलब्ध गराइएको छ । गत आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रममार्फत ...