साहित्यकार आचार्यकाे निधन

काठमाडौ । साहित्यकार पेशल आचार्यकाे ब्रेन ट्युमरकाे कारण निधन भएको छ। उपचारको क्रममा उनको ललितपुर, भैंसेपाटीकाे मेडिसिटी हस्पिटलमा ५६ वर्षको उमेरमा निधन भएको हाे। उनी अाफ्नाे टाउकोकाे समस्या सामान्य मानेर एक्लै अन्नपूर्...

खाेटाङमा गोरु काटेकाे आराेपमा चार जना पक्राउ

खोटाङ, गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा खोटाङमा चार जना पक्राउ परेका छन् । ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर ४ जलेश्वरीस्थित रमितेडाँडामा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्...

खोटाङमा यसरी मनाइयो २१० औँ भानु जयन्ती

खोटाङ,२९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती खोटाङमा पनि मनाइएको छ । शुक्रबार दिक्तेलबजारस्थित भानुचौकमा रहेको आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको ह...

रास्वपा खोटाङले पहिलाे पटक गठन गर्याे वडा कमिटि

खाेटाङ, रास्वपा खोटाङले पहिलो पटक वडा कमिटि गठन गरेको छ।  दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका वडा नम्बर ५ लफ्याङबाट तदर्थ कमिटि गठन सुरु गरेको हो। सोनामहाङ राईको संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको रास्वपा खोटाङ निर्वाचन...

कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यो आदेश दिएको हो । न्यायाधीश सपना प्रधान मल्लको इजजासले थापालाई मुख्यमन...

ताेसिमाले मागिन् स्वास्थ्यमन्त्री माेहन बस्नेतकाे राजिनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन् । मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्द...

नगरपालिकाको नीति तथा कार्यक्रम वडाध्यक्ष चौहानद्वारा बहिष्कार

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा वालुङका वडाध्यक्ष लिलाकुमार चौहानले आर्थिक वर्ष २०८०÷८१ नीति तथा कार्यक्रम बजेट दोस्रो बैठकको सुन्य समयमा सम्बोधन गर्नुहुँदै उक्त नीति तथा कार्यक्रम बहिष्कार गर...

दिक्तेल रुपाकोट मझुवागढीमा विदेशबाट फर्किएकाका लागि पुनः एकीकरण परियोजना

खोटाङ, २२ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि लक्षित गरेर पुनः एकीकरण परियोजना (रेमी) शुरु गरिएको छ । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा सञ्चालित हेल्भेटास नेपालको प...

कर्मचारी सरुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

खोटाङ, २० असार । हलेसी तुवाचुङ नगरपालिकालाई कर्मचारीको सरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ । नगरपालिकाले पदको दुरुपयोग गरेको आरोपमा कर्मचारीमाथि गरेको सरुवा तत्काल कार्यान्वय नगर्न र ...

प्रविधिमैत्री गाउँपालिका बनाउन साकेलामा डिजिटल प्रोफाईल र मोबाइल एपस्

खोटाङ, १९ असार । साकेला गाउँपालिकालाई पूर्णरुपमा डिजिटल गाउँपालिका बनाउने कामको शुरुवात गरिएको छ । सूचना, प्रविधि र सञ्चारको प्रयोगगरी गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै सुशासनतर्फ अग्रसर बनाउने उद्देश्यका साथ गाउँपालिक...