दिक्तेलमा आज दिउँसो २:२० बजेबाट ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ शुरु हुँदै

खोटाङ, १७ असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आज (बुधबार)बाट ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ शुरु हुँदै छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट ...

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’को तयारी पूरा

खोटाङ, १६ असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा भोलि (बुधबार)बाट सञ्चालन हुने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।...

एमाले कोशी प्रदेशको लेखा समिति सचिवमा खोटाङका ओमप्रकाश, सदस्यमा ९ जना निर्वाचित

खोटाङ- नेकपा एमाले कोशी प्रदेशको अधिवेशनबाट लेखा समितिको सचिवमा खोटाङका युवा नेता ओमप्रकाश घिमिरे निर्बिरोध निर्वाचित भएका छ्न । एमालेको प्रथम अधिवेशनबाट कानुन ब्यबसायीसमेत रहेका घिमिरे सर्वसम्मत निर्वाचित भएका हुन। य...

खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत, स्वास्थ्य अबस्था नाजुक

खोटाङ, १४ असोज । खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छन् । शनिबार नजिकै रहेको आफन्तको घरमा खेल्न गएको बेला बालिका बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था नाजुक बनेको छ । मोबाईलमा अश्लिल भिडियो देखाएर...

एमाले कोशी प्रदेश अधिवेशन : कार्यकर्तामा भिजेका घनस्यामको चुनौती ढकाललाई भारी पर्ने

बिराटनगर / नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । सहमतिको प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । ढकालको समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक ...

सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला

खोटाङ, ११ असोज । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । यात्रुबाहक सुमो ऐसेलुखर्क–काठमाडौँ ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक आचार्यको शव बिहीबार बिहान सो...

सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न÷नगराउन सर्वपक्षीय भेलाको आग्रह

खोटाङ, १० असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले आयोजना गरेको सर्वपक्षीय भेलाले सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न÷नगराउन जिल्लाबासीलाई आग्रह गर्ने निर्णय गरेको छ । पछिल्लो समय जिल्लामा सामाजिक...

स्कुल जानेक्रममा अरिंगालले टोक्दा अस्ताइन् प्रतिमा

खोटाङ, १० असोज । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा गारा टोलकी ३ वर्षीय प्रतिमा राई दिदिहरुलाई पछ्याउँदै विद्यालय जान्थिन् । साना भएकाले प्रतिमालाई आफ्नै दिदिहरुले पिठ्युँमा बोकेर वा हातमा समाएर डो¥याउँदै स्कुल ल...

गोरु काटेर सामुहिक भोज खाएको आरोपमा थप तीनजना पक्राउ, घरघरमा प्रहरी पुगेपछि गाउँ नै आतङ्कित

खोटाङ, ९ असोज । गोरु काटेर सामुहिक भोज खाएको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङले चार जना स्थानीयलाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामुहिक भोज खा...

गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एक युवक पक्राउ

खोटाङ, ९ असोज । गोरु काटेर सामुहिक भोज खाएको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङले आज (मङ्गलबार) एक युवकलाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामुहिक ...