दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बाह्रौँ गाउँसभा सम्पन्न

सन्तोष पौडेल खोटाङ, ५ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँसभाको बाह्रौँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका प्रमुख लोकेन्द्र राईको अध्यक्षतामा बिहीबार बाह्रौँ गाउँसभा सम्पन्न भएको हो । गाउँसभाबाट नेपालको सार्वभौ...

विश्व शान्तिको कामनासहित त्रिधार्मिकस्थल हलेसीमा दीप प्रज्वलन

खोटाङ, २४ वैशाख । विश्व शान्तिको कामना गर्दै त्रिधार्मिकस्थल खोटाङको हलेसीमा दीप प्रज्वलन गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आइतबार १०८ वटा दीप तथा दुई लाख २१ हजार बत्ती बालेर विश्व शान्तिक...

प्रेस चौतारी नेपालकाे देशकै पहिलो भवन बन्दै, अध्यक्ष बस्नेतले गरे शिलान्यास

२२, वैशाख, श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको शिलान्यास गरेका हुन् । भरतपुर महानगर...

कोशीको विरोध गर्दै मझुवागढीमा मनाए किराँत समुदायले उँभौली साकेला

खोटाङ, २२ वैशाख । किराँत ऐतिहासिकस्थल खोटाङको झुवागढीमा आयोजना गरिएको उँभौली साकेला सधैको जस्तो थिएन । चर्को नाराबाजी र भाषणमा कोशी प्रदेशको विरोध गर्दै उँभौली मनाइरहेका थिए किराँत समुदाय । कोशी प्रदेश खारेज गरी पहिचानको...

बास्पानी स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

खोटाङ, २० वैशाख । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । नेलाल सरकार, सङ्घीय शहरी विकास मन्त्रालयबाट विनियोजित बजेटबाट निर्माण गरिएको पाँचकोठा भएको दुईतले पक्की भवन बुधबार...

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना

खोटाङ, २० वैशाख । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीका स्थानीय बासिन्दालाई शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रिय...

घुमथलामा ‘हँतोलुङ साँस्कृतिक पार्क’ (उद्यान) निर्माण शुरु

खोटाङ, १९ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित घुमथलामा ‘हँतोलुङ साँस्कृतिक पार्क’ (उद्यान) निर्माणको काम शुरु गरिएको छ । सङ्घीय सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त रु एक करोड ७२ लाख...

निर्माण थालेको सात वर्षपछि सप्तकन्या माविको भवन सञ्चालनमा

खोटाङ, १८ वैशाख । खोटेहाङ गाउँपालिका–५ चिप्रिङमा निर्माणको काम शुरु गरेको सात वर्षपछि सप्तकन्या माध्यामिक विद्यालयको आठकोठे भवन सञ्चालनमा ल्याइएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा निर्माणको काम प्रारम्भ भएको विद्यालयको भवन हा...

‘सहायक श्रीमान’का निर्देशक पाण्डेलाई रु एक करोड ३० लाखको ‘फन्डिङ’

खोटाङ, १८ वैशाख । नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)का निर्देशक गणेश पाण्डेले रु एक करोड ३० लाख सहयोग प्राप्त गर्नुभएको छ । निर्देशक पाण्डेलाई आगामी दिनमा निर्माण ग...

विपद् व्यवस्थापन समितिद्धारा विपत्तिमा परेकाको उद्दार सम्बन्धी अभ्यास प्रदर्शन

खोटाङ, १६ वैशाख । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्दार तथा राहत उपलब्ध गराउने योजना अनुसार तयारी पारिएको उद्दारसम्बन्धी अभ्यास (डेमो) प्रदर्शन गरेको छ । नेपाली सेनाक...