सुर्खेत । दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला क्षेत्रमा चार इञ्च बाक्लो हिउँ पर...
समाचार
निर्मला पन्त हत्या प्रकरणः आयोगद्वारा अनुसन्धान प्रतिवेदन सरकारसमक्ष पेश
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार ...
फोहरको थुप्रोबाट खानेकुरा टिपेर भोक मेटाउने शङ्करप्रसाद
काठमाडौँ। झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्याङ्केट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो । छेउमा दुई वटा माटाका आरीमा खाएर छाडेको एकमुठी भात छोपेर राखिएको थियो । झोलामा...
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता हुँदै, के छलफल होला ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । प्रतिपक्षी कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सभापत...
तीन महीनामा पाँच सय ५० बजार अनुगमन
काठमाडौँ। संविधानको मौलिक हक कार्यान्वयनका लागि बनेको उपभोक्ता संरक्षण ऐन लागू भएपछि राजधानीमा ५५० वटा बजार अनुगमन गरी ९४ जनालाई दण्ड जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सङ्घीय संसद्का...
लगातारको हिमपातका कारण जनजीवन कष्टकर
बाजुरा। लगातारको हिमपातका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । चार दिनदेखि लगातार हिमपात भइरहेको छ । घाम नलाग्दा चिसोले यहाँको उच्च पहाडी भेगका बासिन्दको जनजीवन कष्टकर बनेको छ । सदमुकाम मार्तडीलगायत स्थानमा बाक्लो हि...
स्वीट्जरल्यान्ड भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको ब्रिफिङ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्यान्डमा सम्पन्न विश्व आर्थिक मञ्चको बैठकमा आफ्नो सहभागिताबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेव...
शेयर बजार दोहोरो अङ्कले घट्यो
काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०।९३ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्न...
नक्शाङ्कनका आधारमा मेडिकल कलेज खोल्न पाइनेछ – शिक्षा मन्त्री
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हालै प्रतिनिधिसभाबाट पारित भएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मा प्रा डा गोविन्द केसीसहित सबै पक्षसँग भएका सम्झौता तथा सहमतिको सार भएकाले अब उक्त...
दिक्तेल–खानिडाँडा सडक निर्माण तिव्र गतिमा, ठेकेदार भन्छन् तोकिएकै समयमा काम सकेर देखाउँछु । (फोटोफिचर)
डिएम चाम्लिङ राई/ खोटाङ, १३ माघ : जिल्लामा निर्माणाधिन अवस्थामा रहेका अधिकांश सडकहरुमध्ये द्रुत गतिमा काम भईरहेको सडक हो दिक्तेल अस्पतालचौक–आहाले सडक । करीव ११ किलोमिटर लम्वाई रहेको उक्त सडकमा अहिले तिव्र गतिमा काम भईरहे...