काठमाडांै । बहुप्रतीक्षित काठमाडौं–तराई–मधेस द्रुतमार्ग ९फास्ट ट्रयाक० को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२।४ किलोमिटर कायम गर्ने जनाएको हो । हाल ७६.४ कि...
समाचार
अनिश्चितकालिन कञ्चनपुर बन्दले जनजीवन प्रभावित
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बे...
प्रदेश सरकारले विकासलाई जोड दिएको छ- मुख्यमन्त्री राई
भोजपुर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसगै भोजपुर जिल्लाका मुख्य समस्या समाधनका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ । भोजपुरको गोगनेमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले जि...
सरकार र डा. केसीबीचको सहमतिका आधारमा विधेयक आएको होस् – पूर्वमन्त्री अधिकारी
पोखरा। पूर्वस्वास्थ्यमन्त्री तथा सङ्घीय सांसद खगराज अधिकारीले संसद्बाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ वर्तमानको आवश्यकता भएको बताएका छन् । प्रेस सङ्गठन कास्कीद्वारा मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट...
पारसको स्वास्थ्य बारे अस्पतालको यस्तो प्रतिक्रिया
काठमाडौं । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य थप नविग्रिएको तर खतरापूर्ण अवस्थामै रहेको अस्पतालले जनाएको छ । अस्पतालले आज दिउँसो पत्रकार सम्मेलन गरेर शाहको स्वास्थ्य अवस्था ‘स्थिर तर ...
भेनेजुएला संकटबारे प्रचण्डको जस्तै सरकारको धारणा, बाह्य हस्तक्षेप बिना समस्याको समाधान हुनुपर्नेमा जोड
काठमाडौं । भेनेजुयलामा देखिएको राजनीतिक समस्याको समाधानको विषयमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले वक्तव्य निकालेको ५ दिनपछि नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको धारणामा पनि भेन...
विराटनगर किङ्ग्सद्वारा डिपिएलका लागि दुई विदेशी खेलाडी अनुबन्ध
काठमाडौँ। यही माघ २५ देखि धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) प्रतियोगिताका लागि विराटनगर किङ्ग्सले आज दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । क्लबका अनुसार भारतका अभिनाश यादव र शिभकान्त शुक्लालाई क्लबमा अनुबन्ध गरिएको ...
भारी हिमपातको कारण एक हप्तापछि हवाई उडान सञ्चालन
हुम्ला । भारी हिमपातपछि एक सातादेखि अवरुद्ध जिल्लाको एक मात्र यातायात हवाई सेवाले आज अपराह्न ५ बजेबाट उडान भर्न शुरु गरेको छ । सिमकोट विमानस्थलको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, सिमकोट गाउँपालि...
पत्नी बलात्कार आरोपमा पति पक्राउ
भक्तपुर। पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् ।आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्...
अकूत सम्पत्ति कमाउने रेडियो अपरेड विरुद्ध भ्रष्टाचार मुद्धा, कति कमाए सम्पत्ति ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका त्रिभुवन विमानस्थलका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले १४ करोड रुपैयाँभन्दा बढी अ...