सालनालसमेत नकाटिएको नवजात शिशु फेला

चितवन। इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । सालनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिका...

जडीबुटीको तथ्याङ्क सङ्कलन

भोजपुर। जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । भौगोलिक स्थितिका कारण अब खेती गर्न सकिने जडीबुटीको समेत नामावली सङ्कलन गरिएको छ । जिल्लामा चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनवेत,...

न्यायालयको गरिमा राख्न अप्रिय निर्णय लिएः प्रधानन्यायाधीश

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताएका छन् । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीस...

ब्राउन सुगरसहित एक दम्पती पक्राउ

भद्रपुर। लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले ज...

वाइड बडी विमान खरीदका दोषीलाई कारवाही गर्नुपर्छ– सभापति देउवा

विराटनगर। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाइड बडी विमान खरीद छानबिन संसदी...

लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन, कार्य क्षेत्र विस्तार गर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थालाई कार्यक्षेत्र विस्तारका सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । बैंकले न्यूनतम चुक्ता पूँजी पूरा गरेको, नियमित रुपले वार्षिक साधारणसभा सम्पन्न गरेको, पछिल्लो तीन...

ग्रीनलाइफ हाइड्रोले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई रु १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बार्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गर...

लागुऔषध कारोवार गर्ने नौ जना पक्राउ

काभ्रेपलाञ्चोक। प्रहरीले प्रतिबन्धित लागुऔषध कारोवार गर्ने नौ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनमार्फत अवैध लागुऔषध नाइट्राभेटसहित दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले ५० प...

बैंकको व्याजदर घटाउन निर्यातकर्ताको माग

काठमाडौँ। नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन् । यही पुस २२ गते राजधानीमा आयोजना...

किन अठार वर्षमुनिकै किशोरी बलात्कारको शिकार हुन पुग्छन् ?

गोदावरी। अठार वर्षमुनिका किशोरीहरु धेरैजसो जबर्जस्ती करणीको शिकार हुने गरेका छन् । अठार वर्षमुनिका किशोरीले सही र गलत कुराको विचार गर्न नसक्दा जबर्जस्ती करणीको शिकार पर्ने गरेका हुन् । ललितपुरमा आज आयोजित समुदाय–प्रहरी स...