काठमाडौँ। सहयोगापेक्षी मानिस सडकमा देख्दा कसैमा पनि सकारात्मक भावना जागृत हुँदैनथ्यो । सबैले छिःछी र दुरदुर गर्थे । कतिले कुटेर लखेट्थे भने कतिले झर्केर हप्काउँथे । फोहरमा भएका खानेकुरा खोजेर खाने, जथाभावी हिँड्ने, थोत्र...
समाचार
नेता जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग
काठमाडौँ। अनेरास्ववियुले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्नु भएक...
सर्वनाम थिएटरमा आभा काव्य लहर -३ सम्पन्न !
फुलु भुजेल, काठमाडौं। 'पठन प्रवृतिको विकास, सृजनशिलताको अभ्यास' भन्ने उदेश्यका साथ २०७३ सालमा स्थापित संस्था 'आभा for creativity' ले मिति २०७५ पौष २८ गते शनिवारका दिन कालिकास्थान स्थित सर्वनाम थिएटरमा आभा काव्य लहर...
खोटाङमा शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता परियोजना सञ्चालन हुँदै
खोटाङ, पौष २६, दिक्तेल रुपकोट मझुवागढी नगरपालिकामा शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता परियोजना सञ्चालन भएको छ । सिमान्तकृत र आर्थिक रूपमा विपन्न साना कृषकहरुको आयका स्रोतहरुको विविधिकरण र बृ...
प्रहरीमा भर्ना हुन आएका दीपकसिंह ठकुरीको घाँटी रेटेर हत्या
बाँके। नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिए...
सांसदका लिखित र मौखिक प्रश्नको जवाफ किन दिँदैन सरकार ?
काठमाडौँ । सांसदहरूले सोध्ने गरेका लिखित तथा मौखिक प्रश्नको जवाफ नदिई सरकारले उपेक्षा गर्दै आएको छ । संसद् नियमावलीअनुसार सांसदले सरकारलाई लिखित तथा मौखिक रूपमा प्रश्न सोध्न सक्छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सम्...
नक्कली डिएसपी पक्राउ
काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै...
गाईले बाली खाएको विषयमा विवाद हुँदा हत्या, आरोपी दुई जना कारागार चलान
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतको आदेशअनुसार उनी...
पेट लागेर हैरान हुनुहुन्छ ? नआत्तिनुस् ! यस्ता छन सजिलै पेट घटाउने ८ तरिका
बसी बसी गरिने काम, गलत खानपान र हर्मोन परिवर्तनको कारण मोटोपन बढ्दै जान्छ । मोटोपनको असर सबैभन्दा बढी पेटमा देखिन्छ र पेट बढ्दै जान्छ । योसंगै सुरु हुन्छ अल्छी लाग्ने तथा पेट लाग्यो भन्दै तनाव लिने काम । तर चिन्ता नलिनुस...
अन्ततः विवेकशील साझा विभाजित
काठमाडौं । वैकल्पिक राजनीति गर्दैआएका भनिएको पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ। केही समययता वैचारिक मतभेद झेल्दै आएका दुई अध्यक्ष रवीन्द्र मिश्र र उज्ज्वल थापा समूह अलग भएका हुन्। थापाको नेतृत्वमा शुक्रबार पुरा...