हरेक मानिसको स्वभाव र रुची फरक फरक हुन्छ । मानिसले आफ्नो रुची अनुसार व्यवहार पनि भिन्न खालको देखाइरहेको हुन्छ । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कुनै व्यक्ति गुलियोको पारखी हुन्छन् भने कोही अमिलो वा नुनिलोको । मानि...
समाचार
आमसञ्चार ऐनको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण
धनुषा। नेपाल पत्रकार महासङ्घ केन्द्रले बनाएको आमसञ्चार ऐनको नमूना मस्यौदा आज महासङ्घ प्रदेश नं २ ले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई महासङ्घ प्रदेश नं २ का महा...
विश्वव्यापी रुपमा हुने ‘खगोल विज्ञानका १०० घण्टा’ कार्यक्रम नेपालमा पनि हुने
काठमाडौँ। बिहीबारदेखि विश्वव्यापी रुपमा शुरु हुने खगोल विज्ञानका १०० घण्टा कार्यक्रमअन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रम हुने भएको छ । सातवटै प्रदेशमा खगोल विज्ञानसँग सम्बन्धित कार्यक्रम गर्न स्वयंसेवी परिचालन गरिएको न...
नेपाल–जापान वार्ता शुरु
काठमाडौँ। नेपाल र जापानबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन...
सरकारद्वारा पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस मनाउनुपर्नेमा जोड
काठमाडौँ। आधुनिक नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको नेतृत्व र योगदान महत्वपूर्ण रहेकाले सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले २...
बुद्ध जन्मस्थलमा किन हुन्छ दिनहुँ आगलागी ?
रुपन्देही। बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ । लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत...
सरकारले दियो माघे संक्रान्तीमा सार्वजनिक बिदा
पोखरा । गण्डकी प्रदेश सरकारले माघे संक्रान्तीमा सार्वजनिक विदा दिने भएको छ । मगर र थारु जाति लगायतको पर्व माघे संक्रान्तीका दिन सार्वजनिक बिदा गर्ने घोषणा गरेको हो। मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त निर्णय गरेको सरकार...
ईश्वरमाया राई हत्याका अभियुक्तलाई जन्मकैदको फैसला
भोजपुर। जिल्ला अदालतले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त राईले सोही वडाकी स्थानीय ...
स्रोत नखुलेको सम्पत्ति जम्मा पारेको अभियोगमा यातायात विभागका महानिर्देशकविरुद्ध मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति जम्मा पारेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । श्रेष्ठ हा...
एक दिवसीय र टी ट्वान्टी सिरिजको बन्द प्रशिक्षण शुरु
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु ...