कुटपिटमा संलग्न भएकाे भन्दै माओबादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईलाइ कार्वाहिकाे माग

खाेटाङ, नेकपा एमाले खाेटाङले चुनाबकाे प्रतिशाेधलाई लिएर आफ्ना कार्यकर्ता माथि माओवादी नेताकै संलग्नतामा निर्घात कुटपिट भएकाे भन्दै कार्वाहिकाे माग गरेकाे छ । जेठ ११ गते वेलुका जालपा स्थित वाक्सिला दुमि हाेटलमा एमाले वडा...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजको माग गर्दै विरोध कार्यक्रम

खोटाङ, पेट्रोलिय पदार्थको मूल्य वृद्धि खारेजको माग गर्दै खोटाङमा एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलिय पदार्थको मुल्या वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको...

पहिलो महिला मेयरको पहिलो लोकप्रिय काम अशक्तलाई निःशुल्क स्वास्थ्य बिमा

खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको पहिलो महिला मेयर विमला राईले अशक्तलाई निःशुल्क स्वास्थ्य बिमा गरेर आफ्नो कार्यकालको सुरुवात गर्नु भएको छ । मेयर राई निर्वाचित भए पस्चात आज कार्यभार सम्हाल्दै शारीरिक रुपमा अशक्त, ...

दिप्रुङका अध्यक्षकाे पहिलाे निर्णय विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने

खाेटाङ,  खाेटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लोकेन्द्र राईले बिद्यालयका कक्षाकाेठ धुलाेरहित बनाउने पहिलाे निर्णय गरेर कार्यभार सुरू गरेका छन् । गाउँपालिकाको कार्यालयले आयोजना गरेको पदवहाली तथा...

चार पार्टीका प्रमुखको पालिकामा अद्भूत स्ट्राइकर बन्दै राम दंगालले एमालेलाई बाजी जिताए

खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका स्थानीय तहको निर्वाचन २०७९ का लागि सर्वाधिक चर्चित बन्न पुग्यो । संयोग पनि यस्तो थियो की उक्त गाउँपालिका खोटाङ जिल्लाका शीर्ष चार दलका पार्टी अध्यक्ष सभापतिको गृहपालिका थियो । ...

हलेसीमा एमाले-माओवादी गठबन्धनलाई पराजित गर्दै कांग्रेस विजयी

खाेटाङ,  हलेसी तुवाचुङ नगरपालिकामा चारदलीय गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा बिमला राई र उपप्रमुखमा रमेश राउत निर्वाचित भएका हुन्। बिमलाले ६ हजार ३१७ मत पाउँदा एमालेका खडेन्द्र राईले ५ हजार ९...

पहिलाे कार्यकालमा चमत्कारी विकास गरेका राई दाेश्राे कार्यकालकाे लागि पनि भारिमत ल्याएर वुईपाकाे अध्यक्ष चुनिए

खाेटाङ,अघिल्लो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा चुनिएर कार्यकाल पूरा गर्नुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका दिनेश राई भारि मत ल्याएर पुन अध्यक्षमा निर्वाचित हुनु भएकाे छ  । नेकपा एमालेको तर्फबाट उम्म...

रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

खोटाङ, ३ जेठ  । खोटाङको रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका फट्टिक श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी भएका हुन् । ...

खोटेहाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

खोटाङको खोटेहाङ गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।        नेकपा एमालेका उम्मेदवार कविता राईलाई हराउदै गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्र...

साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका रविप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी विर्सिका राई विजयी

खोटाङ । खोटाङको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार रविप्रकाश राई विजयी भएका छन्। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत सोमबार सम्पन्न मतगणना अनुसार राई विजयी भएका हुन्। राईले निकटतम प्रतिद्धन्द्धी माओवादी केन्...