काठमाडौँ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा हुने आतङ्कवाद नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । आगामी फागुन १ र २ गते सञ्चालन हुने १९औँ ‘सिनर्जीष्ट नेश...
समाचार
पत्रकार दियालीमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले सर्लाही शाखाका सदस्य एवं सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज विज्ञप्ति जारी गर्दै ...
अर्पित होटलमा आगलागी हुँदा १७ जनाको मृत्य
नयाँ दिल्ली। दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन् । करोल बाघस्थित गुरूद...
बजारमा सुनको मुल्य ह्वात्तै घट्यो
काठमाडौँ । बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ६२ हजारमा कारोबार भइरहेको सुनको मुल्य आज तोलाको २ सय रुपैंयाँ घटेर ६२ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन ...
गरीबी नाममा आएको पैसामा टाठाबाठाको यस्तो रजाइ
काठमाडौँ। गरीबी निवारण कोषमा गरीबको नाममा आएको रकममा टाठाबाठाले रजाइ गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । गरीबको नाममा खर्च हुने रकम टाठाबाठाले दुरुपयोग गर्ने गरेको तथ्य राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले औँल्या...
प्रतिकिलो १५ का दरले फोहर प्लाष्टिक किन्दै नगरपालिका
इलाम । इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन...
सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी स्वतः खारेज हुने
काठमाडौँ । एक वर्षमा सय जनाभन्दा कम कामदार पठाउने वैदेशिक रोजगार कम्पनी स्वतः खारेज हुने भएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सोमबार सर्वसम्मत पारित गरेको के...
खोटाङमा टेलिफोन तथा एडएिसएल लाईन अवरुद्द हुने
माघ–२९, दुरसञ्चार कार्यालय दिक्तेलवाट सञ्चालन रहेका नेपाल टेलिकमका पिएसटिएन र एडीएसएल लाईनहरु केही दिन अवरुद्द हुने जनाईएको छ । उक्त लाईनहरुलाई नयाँ एक्सचेन्जमा सिफ्ट गर्नुपर्ने भएकाले मंगलवारदेखि फागुन ५ गतेसम्म टेलिफो...
हुँदा- हुँदा ओछ्याइने रातो कार्पेटमा पनि भ्रष्टाचार
काठमाडौं। सार्क सम्मेलनमा आएका विदेशी पाहुनालाई विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सेनालाई, महालेखा भन्छ, ‘त्यसमा पनि अनियमितता’ यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ । १८औँ सार्क सम्मेलनमा आउने भिआइपीहरूका लागि त्र...
व्यवसायिक योजनाबिना सञ्चार माध्यम खोल्नु ठीक हैन ः महानिर्देशक घिमिरे
खोटाङ, सूचना तथा प्रशारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले व्यवसायिक योजनाबिना सञ्चार माध्यम खोल्ने होड चलेको बताउनुभएको छ । दुर्गम जिल्लामा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालिम समापन कार्यक्रमलाई सोमबार सम्बोधन...