निर्माण व्यवसायी संघ खोटाङको अधिवेशन माघ पहिलो साता हुने

भदौ १० खोटाङ, नेपाल निर्माण व्यवसायी संघ खोटाङको अधिवेशन आगामी माघ पहिलो हप्तामा हुने भएको छ । आईतबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न १० औं साधारणसभाले छैटौ जिल्ला अधिवेशन आउने माघ ५ र ६ गते दिक्तेलमा गर्ने निर्णय गर...

पहिरोका कारण हलेसीबजारका ६ घर उच्च जाेखिममा

खोटाङ – केही दिनदेखी लगातार परेको वर्षाका कारण खोटाङमा ६ घर पहिरोको  जाेखिममा परेका छन्। हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ महादेवस्थानका स्थानीयको ६ घर पहिरोको उच्च जोखिममा परेका हुन्। महादेवस्थानका स्थानीय कृष्ण कार्...

कोशीमा मुख्यमन्त्री थापाले पाएको विश्वासको मत संविधान विपरीत: सर्वोच्च

काठमाडौं, ७ भदौ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने देखिएको भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसा...

नेवार समुदायको महान चाड लाखे जात्रा शुरु

खोटाङ, ४ भदौ । नेवार समुदायको प्रमुख चाड लाखे जात्रा आज (सोमबार)बाट औपचारिकरुपमा शुरु भएको छ । नेवार समुदायको घनाबस्ती रहेको ठाउँहरुमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तरगत खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ...

खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी हो : मन्त्री किराती

खोटाङ, २९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरुको नर्सरी भएको बताउनुभएको छ । खोटाङ कलाकार समाजले आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’को फाइनल अडिशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँ...

२९ औँ विश्व आदिवासी दिवस : जिल्ला समन्वय परिषद खोटाङको भवन शिलान्यास

खोटाङ, २४ साउन । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद खोटाङले २९ औँ विश्व आदिवासी दिवसको अवसर पारेर आफ्नो कार्यालय भवन शिलान्यास गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ थामखोरेमा निर्माण गर्न लागिएको ज...

दिप्रुङ चुइचुम्मामा १५ जना कार्यालय सहयोगीका लागि ५५ जनाको आवेदन

खोटाङ, २३ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १५ जना करार पदका कार्यालय सहयोगी माग गरिएकामा ५५ जनाको आवेदन परेको छ । गाउँपालिका, वडा कार्यालय र स्वास्थ्यचौकीका लागि कार्यालय सहयोगी नियुक्ती गर्न खुलाइएको विज्ञापनमा ५५ ...

वर्षा, भलबाढी र पहिरोका कारण सबै ग्रामीण सडक अवरुद्ध

खोटाङ, २३ साउन । लगातारको वर्षासँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक वर्षा, भलबाढी र पहिरोका कारण अवरुद्ध भएपछि दिक्तेल बजा...

सिन्धुपाल्चोकमा रित्तियो नेकपा एस : माधवले पार्टीलाई क्लब बनाए भन्दै दुई केन्द्रीय सदस्यसहित सवै नेता-कार्यकर्ता एमालेमा प्रवेश

सिन्धुपाल्चोक, साउन २० । माधव नेपालले पार्टी हैन क्लब मात्र चलाएको भन्दै नेकपा एकीकृत समाजवादी नेकपा एस का दुईजनाकेन्द्रीय सदस्य सहित ठूलो संख्यामा नेताहरु सिन्धुपाल्चोकमा एमाले प्रवेश गरेका छन् । केन्द्रीय सदस्य सु...

साकेलालाई हरित गाउँपालिका बनाउन वृक्षरोपण अभियान

खोटाङ, १८ साउन । साकेला गाउँपालिकालाई वातावरणमैत्री एवम् हरित गाउँपालिका बनाउन वृक्षरोपण अभियान शुरु गरिएको छ । गाउँपालिकाले शुरु गरेको अभियान अन्तरगत सडक किनारा, कार्यालय परिसर, वडा कार्यालयहरु, स्वास्थ्यसंस्था, विद्याल...