दिक्तेल रुपाकोट मझुवागढीमा भदौ–४ गते सार्वजनिक बिदा

खोटाङ, २ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भदौ–४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेवार समुदायको महान चाड गाईजात्रा (भदौ–४ गते)को दिन नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरकार्यपालिकाले...

सोलुखुम्बुको थामेमा भीषण बाढी : दूधकोशी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

खोटाङ, ३२ साउन । जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा आज (शुक्रबार) दिउँसोबाट भीषण बाढी आएपछ...

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सय दिने उपलब्धी सार्वजनिक

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सय दिने उपलब्धी सार्वजनिक विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको १ सय दिनको उपलब्धी सार्वजनिक गर्नुभएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपर...

पहिरोले वर्षभरी खाने धानबालीसहितको खेत बगाएपछि खाल्लेका कृषक चिन्तित

खोटाङ, ३२ साउन । पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित बनेका छन् । यही साउन–१६ र १७ गते परेको अविरल वर्षापछि शुरु भएको पहिरोले खाल्लेस्थित बरडाँडाका कृषकको धानबालीसहित...

पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएपछि गाउँपालिकाले दियो शोक बिदा

खोटाङ, ३२ साउन । पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावाबँेसी गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ । विश्वज्योति माध्यमिक विद्यालय लामीडाँडामा कार्यरत शिक्षिका ५७ वर्षीया सावित्रादेवी नेवारको हिजो (बिहीबार...

विद्यालय जाँदै गर्नुभएकी शिक्षिका साबित्रादेवीको पहिरोले पुरिएर मृत्यु

खोटाङ, ३१ साउन । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको छ । लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जानेक्रममा आज (बिहीबार...

ट्याक्टरले सुमोलाई ठक्कर दिँदा घाइते बनेकी महिलालाई काठमाडौँ पठाइयो

खोटाङ, २९ साउन । गुडिरहेको सुमोलाई बिपरित दिशाबाट आएको ट्याक्टरले ठक्कर दिँदा खोटाङमा एक महिला गम्भीर घाइते भएका छन् । हलेसीबाट जयराजघाटतर्फ जाँदै गरेको ट्याक्टरले काठमाडौँबाट यात्रु लिएर दिक्तेलतर्फ आउँदै गरेको सुमोलाई ...

हेल्लो सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको ...

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेर फरार युवक कारागार चलान

खोटाङ, २८ साउन । सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् । वि.सं. २०७२ माघ–१८ गते राति आफन्तकोबाट घर फर्कदै गरेकी सुस्त मनस...

खोटाङकी एञ्जल राईलाई ‘मिस मङ्गोल नेपाल–२०२४’ को उपाधि

खोटाङ, २७ साउन । ‘मिस मङ्गोल नेपाल–२०२४’को उपाधि खोटाङकी एञ्जल राईले जित्नुभएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी २३ वर्षीया एञ्जलले १४ औँ संस्करणको उपाधिसहित रु एक लाख राशीको नगद पुरस्कार प्राप्त गर्नुभएको छ । नेपा...