वाइडबडी विमान घोटालामा संलग्नको बयान लिने तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ ...

हिउँदे झरी दोहोरिन थाल्यो, अझै केहि दिन धेकेलिने

काठमाडौं । मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकां...

सत्य मात्रै समाचार लेख्न मुख्यमन्त्रीको अनुरोध

हेटौँडा। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असत्य समाचार लेख्नु र विरोध मात्र गर्नु पत्रकारिताको धर्म विपरीत काम भएकाले सत्यतामा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी मकवानपुर र प्रेस सेन्ट...

राष्ट्र बैंकले सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ । यसै सन्दर्भमा बैंकले पुनः सोमबार रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भए...

ट्रक दुर्घटना हुँदा घटनास्थमै दुई जनाको मृत्यु

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा आज ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थमै मृत्यु भएको छ । अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख १६५१ नंको...

राजश्व छलेर ल्याएको कपडासहित दुईजना पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको कपडासहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको टाटा सुमोमा भन्सार छलेर ल्याएको कपडासहित सिन्धुलीका २२ वर्षीय सञ्जीव कार्क...

समृद्धिको संवाहक तीनै तहका सरकार हुन् – मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको समृद्धिको संवाहक तीनै तहका सरकार भएको बताउनुभएको छ । धुलिखेल नगरपालिकाको २३औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रममा मन्त्री बा...

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक बसिसकेको खुलासा

काराकास। भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गरेका छन्। दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक भइसकेको उहाँले शनिबार जानकारी दिएको ...

यातायातको सिण्डिकेट खारेज गरेको एक वर्ष पुग्नै लाग्यो, तर पञ्जीकरण भएनन्

काठमाडौँ । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिण्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् । एक वर्र्षमा झण्डै १० हजार सार्वजनिक सवारी मात्र...

कस्तो अचम्म ! जहाँ दाजुभाइको अंशका रुपमा गाउँनै बाँडिन्छ

सिरहा। दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ । ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी दलित (डोम मेस्तर...