पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती मार्सल लगाएर पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेसका अग्रज नेता प्रजातन्त्र सेनानी स्व केशव...
समाचार
आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव शुरु, सांसद विशाल भट्टराईद्वारा उद्घाटन
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव आजदेखि शुरु भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर प्रकृतिका साथीहरु नामक संस्था र वडा कार्यालयको सहकार्यमा दुई दिन...
२४ दिनमा डा. केसीको अनसन स्थगित
काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन ...
भारतीयलाई पोखरा घुम्न औपचारिक निम्तो दिदै व्यवसायी
पोखरा । पोखराका पर्यटन व्यवसायीले पर्यटन नगरी पोखरा घुम्न भारतीयलाई आग्रह गरेका छन् । पर्यटकलाई पोखरा घुम्ने औपचारिक निम्तो दिन उत्तरपूर्वी भारत जाने भएका छन् । नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटक आगमनले भूमिका खेल्ने...
चिकित्सा शिक्षा विधेयक: डा. केसीलाई यसरी सम्झाउँदै सरकार
काठमाडौँ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभएपनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन । सरकार र डा केसीबी...
हजयात्री दोब्बर गर्न साउदी अरेबियासँग गृहमन्त्रीको आग्रह
काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले बर्षेनी एक हजार २०० हजयात्री नेपालबाट मक्का जाने गरेको स्मरण गर्दै त्यसलाई दोब्बर बनाउन साउदी अरेबियासँग आग्रह गर्नुभएको छ । नेपालका लागि साउदी अरेबियाका राजदूत राजदूत मुसैद एस अल मा...
पार्टी एकताले चाँडै अन्तिम रुप लिदैछ – प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताउनुभएको छ । नेकपाका सांसदहरुसँग आज बालु...
स्वास्थ्यमा सुधार आएपछि पारस हस्पिटलबाट डिस्चार्ज
काठमाडौँ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्कनुभएको छ । हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभ...
नेपालद्वारा युएई ४ विकेटले पराजित
काठमाडौं । युएई विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । युएईले दिएको एक सय ८ रनका लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९।३ ओभरमा एक सय ११ रन बनाउँदै पूरा गरेको हो । जितसँग नेपालले श्रृंखला १-१ को...
आशा लघुवित्तको साधारण शेयर बिक्री शुरु
काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । संस्थाका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात् ...