दमक। राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यावसायिक उद्योगका रुपमा विकास गर्न देशको मुख्य चुनौती भएको औँल्याएकि छिन् । झापाको गौरादह नगरपालिका– ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्था...
समाचार
पौराणिक कथामा आधारित चलचित्र ‘प्रेमनाथ’, ‘अ टु लभ फरएभर’
काठमाडौँ। शाक्यमुनि गौतम बुद्धको ‘शान्ति, अहिंसा र प्रेम’ को सन्देशमा आधारित चलचित्र ‘प्रेमनाथ, अ टु लभ फरएभर (साँचो माया सधैँ अमर)’ को ब्यानर, शीर्ष गीत तथा ट्रेलरको आज यहाँ प्रदर्शन गरियो । यो चलचित्रले सत्य कहिल्यै डग...
इन्धनको मूल्य घट्यो
काठमाडौं। बुधबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन ...
वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन बोर्डको निर्देशन
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले तोकिएको मापदण्ड पूरा गरेका वाणिज्य बैंकलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्री गर्न पाउने गरी अनुमतिपत्र(ब्रोकर लाइसेन्स) प्रदान गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डले आ...
मिस नेपाल खतिवडा वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त
काठमाडौँ। व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत ९ब्राण्ड एम्बास्डर०मा शृङ्खला खतिवडा ९मिस नेपाल २०१८० लाई नियुक्त गरेको छ । बैंकमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी...
मोबाइलको कल डिटेलका आधारमा चोरीमा संलग्न पाँच जना पक्राउ
धरान। मोटरसाइकलसहित मोबाइल र नगद लुटपाट गर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान–१९ का ङिमा ओङ्जु शोर्पा र धरान–१६ का विनोद लिम्बूसहित पाँच जना रहेको इप्रका धरानका प्रमुख प...
बिपी कुनै पार्टीको होइन, सम्पूर्ण नेपालीको सम्पत्ति हो- काङ्ग्रेस
नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालालाई विभिन्न पार्टीका नेताले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । ‘त्रिचालिसौँ राष्ट्रिय एक...
‘ए’ डिभिजन लिग, बाह्रौँ चरणसम्म अपराजित मनाङ
काठमाडौँ। जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार १२ औँ जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित ग...
जन्तेढुंगा महोत्सवको तयारी
डिएम चाम्लिङ राई (खोटाङ) चिसापानी, १८ पौष– खोटाङको जन्तेढुंगा गाउँपालिकाले आन्तरिक र वाह्य पर्यटनको विकास गर्ने उद्देश्यले जन्तेढुंगा महोत्सव गर्ने तयारी थालेको छ । आगामी फाल्गुण÷चैत्र महिनामा महोत्सव गर्नेगरी पालिकाले त...
जन्तेढुंगामा सडकलाई प्राथमिकता
डिएम चाम्लिङ राई/ चिसापानी, १८ पौष– स्थानीय तह गठन भएको डेढ वर्षको अवधिमा खोटाङको जन्तेढुंगा गाउँपालिकाले पूर्वाधार निर्माण अन्तर्गत सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । चुनावताका घोषणापत्रमा उल्लेख गरिएका शर्त...