खोटाङ, १८ कातिक । गोरखनाथ गण मुडे ब्यारेक खोटाङका नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्म...
समाचार
दशैँको टीका लगाएपछि बेपत्ता बन्नुभएकी बृद्वा सात दिनपछि सकुशल फेला
खोटाङ, १३ कातिक । सात दिनदेखि बेपत्ता बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित बसेरीकी ६८ वर्षीया जैसीमायाँ ढुङ्गाना सकुशल फेला पर्नुभएको छ । विजय दशमीको दिन अर्थात गत कातिक–७ गतेदेखि टीका लगाएपछि बे...
प्रमुख प्रशासकीय अधिकृत नफर्किएपछि शाखा अधिकृत चाम्लिङलाई दिइयो जिम्मेवारी
खोटाङ, ३ कातिक । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाखा अधिकृत (छैटौँ)मा कार्यरत पिएसपी चाम्लिङले सम्हाल्नुभएको छ । असोज–२९ गते बिहान बिना जानकारी कार्यालय छाडेर हिँडेका प्रमुख प्रशासकीय...
श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग
खोटाङ, १ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको ‘श्रमदान अभियान–२०८०’ मा वडा नं. ११ खार्मीका ९४ जना स्थानीय बासिन्दाले आर्थिक सहयोग गरेका छन् । आफ्नो क्षेत्रमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रै महि...
संसदीय दलका नेताले राजीनामा दिएपछि कांग्रेस प्रमुख सचेतक राईले गरे गाडी फिर्ता
खोटाङ, २८ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलबाट राजीनामा दिएको भेलिपल्टै संसद सचिवालयबाट प्र...
चिसापानी बजारमा सञ्चालित गोदाम अनुगमनमा व्यवसायीको अबरोध
खोटाङ, २७ असोज । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा बजार अनुगमनमा गएको टोलीलाई व्यवसायीले गोदाम अनुगमन गर्न अबरोध गरेका छन् । दशैंतिहार नजिकिदै गर्दा शनिबार बजार अनुगमनका लागि इलाका प्रशासन कार्यालय खोटाङबजारबाट पुगेको ...
चाडपर्व लक्षित सवारी जाँच विशेष अभियान : तोकिएभन्दा बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराउँदै ट्राफिक प्रहरी
खोटाङ, २७ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जिल्लामा चाडपर्व लक्षित सवारी जाँच विशेष अभियान शुरु गरेको छ । आउँदै गरेको दशैँ, तिहार तथा छट लगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले शुरु गरेको सवारी जाँच वि...
सितोरियो कराँते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो प्रथम
खोटाङ, २६ असोज । दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराँते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराँते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्धेश्यीय कवर्ड हलमा आयोज...
खोटाङ शिक्षा र स्वास्थ्यमा कमजोर देखियो : मानव अधिकार आयोग
खोटाङ, २४ असोज । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ । मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा पत्रका...
गोरु काटेर सामुहिक भोज खाने चारजना स्थानीय बासिन्दा १५ दिनपछि रिहा
खोटाङ, २३ असोज । गोरु काटेर सामुहिक भोज खान÷खुवाउनमा संलग्न खोटाङका चारजना स्थानीय बासिन्दा १५ दिनपछि रिहा भएका छन् । गोरु काटेर सामुहिक भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा गत असोज–९ गते पक्राउ परेका दिक्तेल रुपाकोट ...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 441
- Next Page »