प्रधानमन्त्रीको सम्बोधन आइतबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आगामी आइतबार सम्बोधन गर्ने भएका छन् । यही पुस ११ गतेदेखि शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक वि...

विद्युत् उत्पादन गृहमा आगलागी

बेत्रावती। नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट...

देशभर ७४ हजार नर्स मध्य झन्डै ४९ हजार बेरोजगार

काठमाडौं। देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् ।  काउन्सिलका अनुसार सात हजार नर्स रोज...

आइतबारेमा शिशुको शव गाडिएको अवस्थामा भेटियो

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–४ आइतबारेमा नवजात शिशुको शव फेला परेको छ । स्थानीय शंकर रेग्मीको जग्गामा एउटा खुट्टा देखिने गरी शिशुको शव गाडिएको अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख ...

भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाइने

काठमाडौँ । खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र...

कर्मचारी समायोजनका लागि २६ हजार कर्मचारीको आवेदन

काठमाडौँ। कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् । यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १३० जनाल...

झापाको बाँसबारीमा आगलागीबाट चार घर नष्ट

दमक। झापाको कमल गाउँपालिका–१ स्थित बाँसबारीमा आज अपरान्ह् भएको आगलागीमा परेर चार घरसहित टहरा जलेर नष्ट भएका छन् । स्थानीय राजदेवसिंह दनुवारको घरमा आगलागी हुँदा उनको घर, गोठ र टहरा जलेको वडा नं १ का अध्यक्ष केदार कटुवालले...

मीनि ट्रक दुर्घटना हुँदा एकको मृत्यु

धादिङ। काफलपानीबाट ज्वालामुखी गाउँपालिकाको सुनखानीतर्फ जाँदै गरेको मीनि ट्रक आज दुर्घटना हुँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरी उपरीक्षक डम्बरबहादुर विकका अनुसार बा ४ ख ८६५८ नम्बरको मीनि ट्रक दुर्घटनापछि जि...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ । धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा पार्टीका अध्...

कृषि क्षेत्र रोजगारमुखी र व्यावसायिक बनाउन चुनौती छ- राष्ट्रपति

दमक। राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यावसायिक उद्योगका रुपमा विकास गर्न देशको मुख्य चुनौती भएको औँल्याएकि छिन् । झापाको गौरादह नगरपालिका– ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्था...