नुनथला बस दुर्घटना : सातजना घाइते, सबैजनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुँदै

खोटाङ, ११ माघ । काँकरभिट्टाबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्र. १–०१–००१ ख ३५०८ नम्बरको बस आज (बुधबार) बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा दुर्घटना भएको छ । मध्यपहाडी लोकमार्गको नुनथलास्थ...

खोटाङको पहिचान : ‘घङ्गरुको लौरो’ लोप हुने अवस्थामा !

खोटाङ, १० माघ । कुनै समय खोटाङको उत्पादन भन्ने बित्तिकै घङ्गरुको लौरो भनेर चिनिन्थ्यो । भ्रमण होस् वा सरकारी कामकाजका लागि बाहिरी जिल्लाबाट खोटाङ आउने जो कोही अतिथिलाई मायाँको चिनो स्वरुप घर फर्कँदा एक÷एकवटा घङ्गरुको आकर...

विद्यार्थीले विद्यालयमा लगाएको ताला पाँच दिनपछि खोलियो

खोटाङ, ९ माघ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको ज्योति माध्यमिक विद्यालयमा लगाइएको ताला पाँच दिनपछि खुलेको छ । नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्रकुमार राई, शिक्षा शाखा प्रमुख पदमबहादुर कार्की, वडाध्यक्ष ...

उपमेयरले पत्रकारको मानमर्दन गरेको भन्दै पत्रकार महासंघले जनायाे ध्यानाकर्षण

खोटाङ, ६ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले पत्रकारको मानमर्दन हुनेगरी अभिव्यक्ती दिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । जायजुम अनलाईनमा पत्रकार दिवस रिजालले उपमे...

विद्यालयबाट घर फर्कदै गरेकी किशोरी हत्या आरोपमा विश्वकर्मा पक्राउ

खोटाङ, ६ माघ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहालको हत्या आरोपमा रावाबेँसी गाउँपालिका–५ दुवेकोलका २५ वर्षीय अनन्त विश्वकर्मा पक्राउ परेका छन् । त्रिधार्मिकस्थल हलेसीस्थित ...

भ्रष्टाचार आफू पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न : उपप्रमुख विशन राई

खोटाङ, ५ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले भ्रष्टाचार आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बताउनुभएको छ । एक सञ्चार माध्यममा ‘उपप्रमुख विशनले आठ महिनामै रु पाँच लाख भुक्तानी लिएपछि...’ ...

गोरु जुधाइ प्रतियोगितामा ऐसेलुखर्कका तोरण बस्नेतको डुके गोरु प्रथम

खोटाङ, ४ माघ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजना गरिएको गोरु जुधाइ प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क पातेलका तोरण बस्नेतको डुके नामको गोरु प्रथम भएको छ । प्रतियोगितामा केपिलासगढी गाउँपालिका–६ दिप्सुङ...

विद्यालयबाट घर फर्कदै गरेकी बालिका शङ्कास्पद अवस्थामा मृत फेला

खोटाङ, २ माघ । विद्यालयबाट घर फर्कनेक्रममा बेपत्ता बनेकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । त्रिधार्मिकस्थल हलेसीस्थित महेन...

सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते

खोटाङ, १ माघ । सौतेनी आमाको कुटपिटबाट खोटाङमा बालिका घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल (आचार्य)को कुटपिटबाट १५ वर्षीया छोरी विनिता आचार्य गम्भीर घाइते भएकी हुन् । ...

हलेसी तुवाचुङमा घुम्ती शिविरमार्फत नागरिकलाई आफ्नै गाउँमा सेवा

खोटाङ, २५ पुस । हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरणदेखि योजना सम्झौतासम्मका सेवा दिने अभियान शुरु गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा वडागत योजना सम्झौता, ज्ये...