ज्योतिषि र खादामालामा व्यस्त नेतालाई खुल्ला-पत्र

कुमारबाबु बस्नेत (टिबी) खोटाङ, हाल भक्तपुर आवधिक निर्वाचनको परिणाम आउँदैगर्दा काठमाडौं शहरमा तीन कुराको चर्चा (तीन मोह) चलेको छ । पहिलोः केपी ओलीको ज्योतिषि मोह– झट्ट हेर्दा निक्कै हेर्न लायक तर कम्यूनिष्ट भएर बुझ्दा अ...

तापखोला पुल सञ्चालन भएपछि उत्तरी क्षेत्रका स्थानीयलाई राहत

खोटाङ, १३ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिलाबजार जोड्ने सडकको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ । १ नं. प्रदेश सरकार, भौतिक ...

खोटाङ : प्रदेशसभा (क) मा एमाले उम्मेदवार पाँचकर्ण राई (पीके) विजयी

खोटाङ, ८ मङ्सिर । खोटाङ प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार १९२ मतान्तरले पराजित...

प्रदेशसभा ‘क’ सदस्य निर्वाचन मत परिणामः एमालेका पाँचकर्ण राई ‘पीके’ एक हजार १३९ मत ल्याएर अग्रता

खोटाङ, ७ मङ्सिर । प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकणर् राई ‘पिके’को अग्रता क्रमशः बढ्दै गएको छ । संविधानसभा सदस्यसमेत रहनुभएका पिकेले नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई भन्दा एक हजार १३९ मत ल्याएर अग्र...

ऐेसेलुखर्क गाउँपालिकामा शुरु भयो मतदान

खोटाङ,४ मंसिर  । जिल्लाको ऐसेलुखर्क गाउँपालिका-७ माक्पाको लेवास्थित भानु माध्यमिक विद्यालयमा आइतबार विहान सात बजेबाट मतदान शुरु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वडा -७ माक्पाका वडाध्यक्ष अरुण राईबाट म...

खोटाङ : प्रदेशसभा सदस्यका तीन उम्मेदवारले गरे एउटै मतदान केन्द्रबाट मतदान

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाका प्रदेशसभा सदस्यका तीन उम्मेदवारले एकै मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा एमालेका पाँचकणर् राई (पिके), वाम लोकतान्त्रिक गठबन्...

एमाले प्रदेश (ख) खाेटाङका उम्मेदवार दंगालले गरे मतदान

खाेटाङ, एमाले खाेटाङ प्रदेश (ख) का उम्मेदवार रामप्रसाद दंगालले मतदान गर्नु भएकाे छ । उहाँले दिप्रुङ चुईचुम्मा गाउँपालिका स्थित बतासेकाे राम्चे निकेतन मावि ईजाराबाट पहिलाे मतदान गर्नु भएकाे हाे । मतदान गर्दै उम्मेदवार दं...

एमाले उम्मेदवार भट्टराईले गर्नु भयाे मतदान

खाेटाङ ४ मंसीर । एमाले खाेटाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईले मतदान गर्नु भएकाे छ । उहाँले खाेटाङबजार स्थित भगवती दिननाथ मावि केन्द्रबाट प्रतिनिधिसभाका लागि आफू , प्रदेश सभाका लागि रामप्रसाद दंगाल र समा...

चुनाबकाे मुखमा गठबन्धनलाई धक्का माओवादीका पुर्व केन्द्रीय सदस्य राई र कांग्रेसका उपसभापति खड्कासहित ५१ जना एमालेमा प्रबेश

खोटाङ । खोटाङमा नेकपा (माओवादी) केन्द्रका पुर्व केन्द्रीय सदस्य जयकुमार राई र नेपाली कांग्रेसका उप-सभापती हरि खड्का एमालेमा प्रवेश गर्नुभएको छ । बुधवार खोटेहाङ गाउँपालिकास्थित इन्द्रेणीपोखरीमा आयोजित नेकपा (एमाले) को वृह...

खाेटाङकाे हलेसीमा कांग्रेस र माओबादी परित्याग गरि १८ जना एमाले प्रबेश

कात्तिक २९, हलेसी । खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेस र माओवादी परित्याग गरी १८ जना (एमाले)प्रवेश गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका- ७ हलेसी मन्दिरकाे प्राङ्गणमा भएकाे एमालेको चुनावीसभामा १८ जना प्रबेश गर...