दमक । झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । प्रधानमन्त्री केपी शर्मा अोलीको गृहनगर दमकमा भने अनेकौँ योजना केन्द्रीत गरिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ – राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय...
समाचार
नेकपामा झनै चर्किदै दुई अध्यक्षबीचको जुहारी
काठमाडौं । भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ । भेनेजु...
करेन्ट र चट्याङबाट दुइको मृत्यु
राजविराज । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ मा आज साँझ एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीय महावीर खङ्ग खत्वे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको आफ्नै खेतमा का...
वर्षाले डिपिएलको खेल तालिका प्रभावित
धनगढी। शनिबारदेखि शुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होट...
हिमपातले बाली सप्रने भएपछि किसान खुशीयाली
रसुवा। पटक पटक परेको पानी र हिउँले हिउँदे कृषिउपजको उत्पादन राम्रो हुने भएको छ । स्थानीय ज्येष्ठ नागरिक एवं समाजसेवी सोनामसाङ्मो तामाङका अनुसार माघ महीनाको निरन्तर वर्षा र हिमपातले जमीनमा यथेष्ठ चिसोपनले गर्दा लगाइएको गह...
बसमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु
भरतपुर। चितवनमा आज भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–८ सीताराम चोकमा ट्रक र बसमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भरतपुर–१३ का ५० वर्षीय सुकदेव ...
चाँगुनारायण नगरपालिकाको चौंथो नगरसभाद्वारा १२ कानून पारित
भक्तपुर। चाँगुनारायण नगरपालिकाको चौथो नगरसभा आजदेखि शुरु भएको छ । नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले नगरसभामा प्रस्ताव गरिएका विषयको दफाबार छलफल गरी आगामी मङ्गलबारसम्म सभा सञ्चालन गरिने बताउनुभयो । नगरसभामा विपद् ज...
घिमिरेलाई तरबार प्रहार गर्ने पक्राउ
रत्ननगर । यही माघ १० गते पूर्वी चितवनको रत्ननगरपालिका–९ स्थित सौरहा जाने बाटोमा प्रहरीकै अगाडि एक युवकलाई तरबार प्रहार गर्ने सञ्जीत बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलीले स्थानीय ...
महासङ्घले पत्रकारको न्यूनतम पारिश्रमिकबारे अनुगमन गर्ने
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आइतबारदेखि श्रमजीवी पत्रकार ऐनअनुसार हालै गरिएको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू गरे/नगरेको सम्बन्धमा सञ्चार प्रतिषठनमा अनुगमन गर्ने भएको छ । महासङ्घको उपत्यकामा उपलब्ध केन्द्रीय ...
समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्य – वरिष्ठ नेता नेपाल
बर्दिवास । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज सम्पन्न आधारशिला (पहिले...