दमक। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका छन् । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै...
समाचार
निजी–सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव छैन- अध्यक्ष प्रचण्ड
स्याङ्जा। पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज आयोजित सातौँ वालि...
प्रधानमन्त्री ओलीले आफैले गरेको बाचा तोडेः सम्झौताविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं । गत साउनमा डा।गोविन्द केसी १५ औं अनशनमा थिए। अनशन जति लम्बिँदै थियो, सरकार उति नै अप्ठेरोमा पर्दै थियो। त्यसपछि प्रधानमन्त्री केपी ओली आफैँले सहमतिको पहल गरे। रातारात बैठक बसियो। सम्झौता भयो र केसीले २७ औं दिनम...
चिकित्सा शिक्षामा सुधार गर्ने माग राखेका डा. केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा
काठमाडौं । चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा. गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि उ...
सेनाले ब्यारेकबाहिर गरेका अपराधजन्य कार्यका मुद्दा चलाउने अधिकार महान्यायाधिवक्तालाई
काठमाडौं । सर्वोच्च अदालतले सैनिक ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा मुद्दा चलाउने क्षेत्राधिकार महान्यायाधिवक्ताको हुने निर्णय दिएको छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ – सैनिक ऐनले किटानी गरेबाहेकका अपराधजन...
डा. केसीले औषधि लिन मानेनन्, सरकार प्रवक्ता भन्छन्– वार्ता गर्नुपर्ने अवस्था छैन, अब के होला ?
काठमाडौँ । १५ औँ अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै २२ दिनदेखि अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य कमजोर बन्न थालेको छ । पटक–पटकको अनशनको कारण केसी यसपटक झनै गलेको चिकित्सकले बताएका छन् । आजको ...
नेताको घर धाउने प्रहरीलाई महानिरीक्षक खनालले दिए यस्तो चेतावनी
काठमाडौं । शक्तिकेन्द्र तथा नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक सर्वेन्द्र खनालले चेतावनी दिएका छन् । रिक्त रहेका पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै प्रहरी अधिकारीहरूले नेतामार्फत दबाब दिन थालेपछि खनालको च...
यी राशीहरको भाग्य चम्किदै, हेर्नुहोस् आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन ...
६२ हजार नाघ्यो सुनको मूल्य
काठमाडौं। पछिल्ला दिनहरुमा सुनको मूल्य आकाशिएको छ । बुधबार सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको तुलनतामा आज सुन तोलामा सात सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६१ हजार ५ सय रुपैयाँ थ...
लोकसेवाको अनुमतिविना कर्मचारी भर्ना गर्न नपाउने
काठमाडौं । स्थानीय तहले लोकसेवा आयोगको अनुमतिविना कर्मचारी राख्न नपाउने भएका छन् । सरकारले स्थानीय तहको सेवा–सर्त र सुविधासम्बन्धी तयार गरेको मापदण्डको मस्यौदामा तहले प्रादेशिक लोकसेवाको सिफारिसमा मात्रै कर्मचारी नियुक्त...