खोटाङ, १७ पुस । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार हरिहर विरहीले नेपाली पत्रकारितालाई शुद्धीकरण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । त्रिधार्मिकस्थल हलेसी हुँदै पूर्वी पहाडका जिल्लाहरुको भ्रमण गर्...
समाचार
जन्तेढुङ्गामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन गिटीबालुवा प्रयोग
खोटाङ, १६ पुस । जन्तेढुङ्गा गाउपालिका–५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको पाइएको छ । पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीका ठेक...
दिप्रुङ चुइचुम्माले थप्यो प्रहरी सहायक निरीक्षकसहित छजना गाउँ प्रहरी
खोटाङ, १६ पुस । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँ प्रहरी थप गरेको छ । एक हवल्दार र चार जवान कार्यरत रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पुनः एकजना गाउँ प्रहरी सहायक निरीक्षक र पाँचजना जवान नियुक्त गरेको हो । गाउँ प...
चौतर्फी दबाबपछि भ्लगर चाम्लिङलाई सिक्किम प्रहरीले नेपाल फर्कायो
खोटाङ, १५ पुस । सिक्किममा पक्राउ पर्नुभएकी नेपाली भ्लगर उमा चाम्लिङलाई सिक्किम प्रहरीले स्वदेश फर्काएको छ । सिक्किममा भिडियो पोष्टमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको आरोपमा पक्राउ पर्नुभएकी खोटाङकी भ्लगर चा...
राज्यको नजरमा नपरेको भरङ्गे : चुनावमा भोट माग्नसमेत पुग्दैनन् नेताहरु
खोटाङ, १४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने भरङ्गे सम्पर्कका हिसाबले नितान्त एकान्त ठाउँमा पर्दछ । सबैतिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण भरङ्गेमा जो कोही मानिस हत्तपत्त पुग्दैनन् । कतिसम्म भन...
दिक्तेल बजारबाट सोलुखुम्बुको सुकेपोखरीसम्म सिधा बस सेवा
खोटाङ, ११ पुस । खोटाङ यातायात प्रा.लि.ले दिक्तेल बजारबाट सोलुखुम्बुको जुबुस्थित सुकेपोखरीसम्म सिधा बस सेवा शुरु गरेको छ । दिक्तेलबाट जालपा–ऐसेलुखर्क हुँदै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको लोखिम–जुबु–लुहारे हुँदै ...
किराँत समुदायको चाड ‘साकेला उँधौली’ : रुपाकोटमा भूमिको पूजा गर्दै साकेला नाचियो
खोटाङ, १० पुस । किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आज (मङ्गलबार)देखि शुरु भएको छ । माझकिराँत भनेर चिनिने खोटाङका किराँत समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साक...
मोटरसाइकलमा सवार प्रेमी÷प्रेमिकालाई बसले ठक्कर दिँदा दुवैको मृत्यु
खोटाङ, ९ पुस । सिन्धुलीमा भएको सवारी दुर्घटनामा खोटाङका दुई युवाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित झाँगाझोली नजिकै सोमबार बिपरित दिशाबाट आइरहेको बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चाल...
एकीकृत घुम्ती शिविरमा खार्मीका ४७७ जना सेवाग्राही लाभान्वित
खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एक दिने एकीकृत घुम्ती शिविरमा ४७७ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाज नेपालले खार्मीमा स...
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा खोटाङका दुई जनाको मृत्यु
खोटाङ– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरेटारमा सोमबार बस मोटरसाईकल ठोक्किँदा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस र...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 441
- Next Page »