दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुई घाइते भएका छन् । सो दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–३ एक्लेफा...
समाचार
प्राधिकरणद्वारा दुई वर्षको लक्ष्य र कार्ययोजना पारित
काठमाडौँ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले पुनःनिर्माण तथा पुनःस्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री एवं पुनःनिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष...
सर्वोच्चको आदेशपछि सिजी टेलिकम तत्काल सञ्चालन रोकियो
काठमाडौँ। सर्वोच्च अदालतको आदेशपछि उद्योगपति विनोद चौधरीको लगानी रहेको सिजी टेलिकम तत्कालका लागि सञ्चालन नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज सिजी टेलिक...
डा केसीसँगको सम्झौताअनुसार विधेयक पारित गर्न नेता थापाको माग
काठमाडौँ। नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले डा गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गर्नुभएको छ । सरकारले चाहेमा अझै पनि डा केसीसँगको सम्झौतालाई विधेयकमा समेट...
पाहुँना बस्न आएका भारतीय नागरिकको सुतेकै अवस्थामा मृत्यु
काठमाडौँ। काठमाडौँ नागर्जुनमा पाहुना बस्न आएका भारतीय नागरिकको आज सुतेकै अवस्थामा मृत्यु भएको छ । काठमाडौँको नागर्जुन नगरपालिका–९ स्युचाटार डेरा गरी बस्ने भारतका नित्यानन्द सेठ्ठीको कोठामा पाहुना आएका २० वर्षीय प्रदीपकुम...
बस दुर्घटना अपडेट- १० जनाको हेलिकप्टरमा उद्धार
गलकोट। कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको छ । घाइते दुई जनालाई डाइनेस्टिक एयरको हेलिकप्टरमा काठमाडौँको ग्राण्डी अस्पताल, एक जनालाई सिम्रिक एयरको हेलिकप्टरमा पोख...
आमाको अन्तिम अस्तु विसर्जनमा सांसद उषाकला राईले यसो भनेपछि………..
हलेसी खबर संवाददाता/ खोटाङ, ३ माघ–एक नम्बर प्रदेशका सांसद तथा संविधानसभाका पूर्व सभाषद् उषाकला राईले मृतक आफ्नो आमाको अन्तिम संस्कार गृहजिल्ला खोटाङमा आज बिहीबार गर्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ख...
पाँचथरमा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, तीन घाइते
पाँचथर। मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्...
नेपाल टेलिभिजनमा ऐन मिचेर क्षमता बढाउने बहानामा करोडौं अनियमितता
काठमाडौं । नेपाल टेलिभिजनमा सार्वजनिक खरिद ऐन मिचेर क्षमता बढाउने बहानामा करोडौं घाटा हुने गरी स्याटेलाइट ब्यान्डविथ खरिद गर्ने तयारी भइरहेको छ। स्याटेलाइट ब्यान्डविथ थप गर्न गठित उपसमितिमा राय बाझिएपछि टेलिभिजन नेतृत्वल...
इलाममा भिषण आगलागी
इलाम। इलाम रोङ गाउँपालिका–१ का हस्तबहादुर राईको घरमा हिजो दिउँसो आगलागी हुँदा करिब रु तीन लाख १० हजार मूल्य बराबरका क्षति भएको छ । घरको चुलोबाट अचानक आगलागी शुरु भई टिनको छाना र खम्बाले बनेको एकतले कच्ची घरमा आगलागी हुँद...