बसी बसी गरिने काम, गलत खानपान र हर्मोन परिवर्तनको कारण मोटोपन बढ्दै जान्छ । मोटोपनको असर सबैभन्दा बढी पेटमा देखिन्छ र पेट बढ्दै जान्छ । योसंगै सुरु हुन्छ अल्छी लाग्ने तथा पेट लाग्यो भन्दै तनाव लिने काम । तर चिन्ता नलिनुस...
समाचार
अन्ततः विवेकशील साझा विभाजित
काठमाडौं । वैकल्पिक राजनीति गर्दैआएका भनिएको पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ। केही समययता वैचारिक मतभेद झेल्दै आएका दुई अध्यक्ष रवीन्द्र मिश्र र उज्ज्वल थापा समूह अलग भएका हुन्। थापाको नेतृत्वमा शुक्रबार पुरा...
मर्यादाक्रमका सम्बन्धमा आयोगको ध्यानाकर्षण
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम सम्बन्धमा सञ्चारमाध्यममा हस्ताक्षरसहित प्रकाशित भएका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका स...
आत्मकथा ‘भूमिका’ विमोच
काठमाडौँ। तेस्रो लिङ्गी भूमिका श्रेष्ठको आत्मकथा ‘भूमिका’ आज सार्वजनिक भएको छ । कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्वमिस नेपाल माल्भिका सुब्बालगायतले उक्त आत्मकथा विमोचन गरिन् । क...
मोबाइलको ब्याट्री पड्केर बालकको मृत्यु
विराटनगर। मोबाइलको ब्याट्री पड्केर आज एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ मा ११ वर्षीय बालक अमित मण्डलको परालको आगोमा ब्याट्री पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले ...
प्रदेश नं ५ का लेखा समिति सभापतिद्वारा गाडी फिर्ता
खस्यौली। प्रदेश नं ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सचिवालयले उपलब्ध गराएको गाडी आज फिर्ता गरेका छन्। उनले सचिवालयको जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई लु १ झ ४४१ नं को गाडीको साँचो फिर्ता गरे...
भिरबाट खसेर लडेको हवल्दारको उपचार नपाउँदा मृत्यु
जाजरकोट। सुर्खेतको भेरी नगरपालिका– ४ छिन्चु घर भई नलगाड नगरपालिका–८ मैदेस्थित अस्थायी प्रहरी पोष्ट कार्यरत प्रहरी हवल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ । तीन जनाको टोलीसहित बिहीबार दिउँसो गस्तीमा गएका हवल्दार ...
शनिबार पनि बैंकका शाखा कार्यालय खुला गर्न निर्देशन
काठमाडौँ। नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्...
निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नबनेको नेता सिंहको आरोप
भीमदत्तनगर। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...
ठेउला रोगबाट ग्रसित भएपछि विद्यालय बन्द
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोक नगरपालिका–१४ स्थित डडुवा भवानी शङ्कर माविका छात्रछात्रा ठेउला रोगबाट ग्रसित भएपछि पाँच दिनको लागि विद्यालय बन्द गरिएको छ । गत मङ्गलबार चार विद्यार्थीमा देखा परेको सो रोगले ...