खोटाङमा दुई दिन विद्युत अवरुद्ध हुने

खोटाङ । खोटाङमा दुई दिन विद्युत अवरुद्ध हुने भएको छ । उदयपुरको जलजलेबाट बुइपाको सव स्टेशनसम्म आएको ३३ केभी प्रशारण लाइन मर्मत संम्भार गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने भएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्...

सुडानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, २२ जनाको मृत्यु

सुडान । सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ ।  खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिका...

चिसोले कठ्यांग्रिएर काठमाडौंमा ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपा...

नेपाल–जापान श्रम सम्झौता गर्न जापानी टोली काठमाडौँ आउँने

काठमाडौँ। नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा नेपाल आउने भएको छ । नेपालको दुईदिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शिष्टाचार भेटमा श्रम सम...

जाडोमा चायाँ परेर हैरान हुनुहुन्छ ? तुरुन्तै भोलीबाट यस्ता कुरालाई ध्यान दिनुस्

टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई हामी चायाँ भन्छौँ । चायाँ पर्ने कारण सरसफाइ पनि चायाँको कारक हो । सरसफाइमा ध्यान नदिने मानिसमा ...

पृथ्वी जयन्तीमा बिदा

नेपालगन्ज। नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रब...

दुईको मृत्यु, चार पक्राउ

भक्तपुर। सूर्यविनायक नगरपालिका–१ सिरुटारका सञ्जीव राउतको तीन वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर आज मृत्यु भएको छ । छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे दुई तला माथि छतबाट खस्दा घाइते भई मध्यपुर अस्प...

निर्मलाकी आमाले रगत दिएपछि बाबुले आक्रोशित हुँदै भने- मलाई फसाउन खोज्छेस्

महेन्द्रनगर । निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै हो(होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन्। यही विषयमा परिवारमा विवाद उत्पन्न भएको छ। रगतको नमुना मलाई नसोधेर किन दिएको भन्दै यज्ञराज...

‘सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धी बनाउनुपर्छ’

विराटनगर। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताएका छन्। विराटनगर– ५ स्थित ‘एभरेस्ट बोर्डिङ स्कूल’को आज रजत जयन्तीका अवस...

विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहने पूर्वराष्ट्रपतिको प्रतिबद्दता

दाङ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई समृद्धिको मार्गमा लैजान आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताएका छन्। आज दाङको टरिगाउँ विमानस्थलमा रिपोर्टर्स क्लब दाङले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा उनले ...