खोटाङ, २ वैशाख । छुरा प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका धनजित राईको गएराति मृत्यु भएको छ । स्थानीय भीमबहादुर बस्नेतको मकै बारीमा छुरा प्रहार गरिएका ३१ वर्षीय धनजितको गएराति करिब ८ः०० बज...
समाचार
नयाँ वर्ष २०८१ को पहिलो दिन : पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड
खोटाङ, १ वैशाख । नयाँ वर्षको अवसरमा खोटाङका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । पूर्वी पहाडी जिल्ला खोटाङमा केही वर्षयता नयाँ वर्षको स्वागतमा पर्यटकीयस्थलहरु गएर सामूहिकरुपमा वनभोज (पिकनिक) खाँदै ...
प्रहरी चौकी खार्पाको कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा
खोटाङ, २७ चैत । प्रहरी चौकी पार्खाको कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पामा निर्माणाधीन प्रहरी चौकीको सुविधा सम्पन्न तीनतले कार्यालय भवन निर्माणको काम ८० प्रतिशत पूरा भएको ठेके...
पर्यटकीयस्थल मझुवागढी भीरमा रक क्लाइम्बिङको परीक्षण सफल
खोटाङ, २३ चैत । किराँत ऐतिहासिकस्थल खोटाङको मझुवागढी क्षेत्रमा पर्ने मझुवागढी भीरमा रक क्लाइम्बिङको परीक्षण सफल भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी भीरमा परीक्षण...
दिक्तेलमा हेलिप्याड सर्पोटिङ पार्किङस्थल निर्माणको काम शुरु
खोटाङ, १४ चैत । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको प्रवेशद्धार अगाडि हेलिप्याड सर्पोटिङ पार्किङस्थल (सवारी साधन बिसौँनी) निर्माणको काम शुरु गरिएको छ । कोशी प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन डिभिजन कार्यालय ओख...
ठेकेदारको अनुकूलमा सात वर्षपछि धाप्लाङघाट पुलको डिजाइन परिवर्तन
खोटाङ, ११ चैत । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा मोटरेबल पुल निर्माणको काम थालिएको सात वर्ष भयो । वि.सं. २०७६ सालमै बनाइसक्नेगरी रसुवा–एसएनएस–पप्पु जेभीले सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल नि...
तीन महिनादेखि अलपत्र ५० शय्याको अस्पताल भवन निर्माणको काम पुनः शुरु
खोटाङ, ११ चैत । जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्नेगरी निर्माण शुरु गरिएको भवन निर्माणको काम पुनः शुरु भएको छ । गत पुसदेखि अस्पताल भवन निर्माणको काम ठप्प पारेर सम्पर्कविहीन बनेको निर्माण कम्पनी श्याम सुन्...
कवि बानियाँ र चित्रकार राई ‘टेम्के–तुवाचुङ पुरस्कार’बाट पुरस्कृत
खोटाङ, १० चैत । टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि बम बानियाँ र चित्रकार सन्तोष राई ‘सन्जोस’लाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका कवि बानियाँ वि.सं. २०७७÷०७८ र स...
आठ घर अग्निपीडितलाई ‘खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष’को राहत
खोटाङ, ९ चैत । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ घर अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । जिल्लाका फरक–फरक ठाउँ तथा फरक–फरक समयमा भएको आगलागीमा घर जलेर पूर्णरुपमा विस्थापित भएका हरेक परिवारलाई कोषले...
सुरक्षाकर्मीद्धारा आगलागी नियन्त्रण सम्बन्धी संयुक्त डेमो प्रस्तुत
खोटाङ, ३ चैत । जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरुले शनिबार आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक डेमो (अभ्यास) प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले शुरु गरेको अग्नी नियन्त्रण सम्बन्धी सप्ताह कार...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 441
- Next Page »