काठमाडौँ। नेपाल पत्रकार महासङ्घले काठमाडौँ शाखाका सदस्य मकरध्वज (एमडी) कुलुङको निधन भएकामा दुःख व्यक्त गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले उर्जाशील युवा पत्रकार गुमाएको जनाएक...
समाचार
माग सम्बोधन नगरेपछि गाउँपालिकाद्वारा आयोजना निर्माण ठप्प
रामेछाप। लिखु तामाकोशी गाउँपालिका– ४ स्थित निर्माणाधीन ‘श्वेत गङ्गा हाइड्रोपावर लिखु–३’ को निर्माण कार्य गाउँपालिकाले ठप्प पारेको छ । आयोजनाबाट अति प्रभावित स्थानीयवासीले राखेका माग सम्बोधन नगरेको भन्दै गाउँपालिकाका अध्य...
झापाको गौरीगञ्जमा भिषण आगलागी, एक जनाको मृत्यु
भद्रपुर। झापाको गौरीगञ्ज गाउँपालिका–२ मा आगलागीमा परी एक मजदूर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौरीगञ्ज–२ हेमनाडाँगीस्थित जोगेन टुडुको घरमा शनिबार राति आगलागी हुँदा उनको ४५ वर्षीया श्रीमती सुनिता टुडुको मृत्यु भ...
सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरी बढी प्रभावित किन हुन्छन् ?
वासिङ्टन। सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम हो । तर यसले उनीहरुलाई नकारात्मक...
प्रभु बैंकले दश प्रतिशत लाभांश दिने
काठमाडौँ। प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आजको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । य...
अबदेखि जन्म दिनमा चकलेट बाड्न नपाइने
पाल्पा। पाल्पाको एक विद्यालयमा जन्मदिनका अवसरमा चक्लेट बाड्न निषेध गरिएको छ । रामपुर वडा नं–१० रामटारस्थित जङ्क फूड ९पत्रु खाना० निषेध गरिएको जनकल्याण माध्यामिक विद्यालयमा जन्मदिनमा चकलेट दिने विद्यार्थीलाई कारवाही गरिने...
शेयर बजार सात विन्दुले घट्यो
काठमाडौँ। धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवा...
मोटरसाइकल दुर्घटनामा परि रमेश क्षेत्रीको मृत्यु
इनरुवा। सुनसरीको रामधुनी नगरपालिका–५ मा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे–२ का रमेश क्षेत्री रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । पूर्वबाट...
डेढ महीनादेखि जिल्ला अस्पताल प्रसूति सेवाविहीन
गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक ...
समाजवादी फोरममा हाम्रो कम्युनिष्ट पार्टी समाहित
काठमाडौँ। सङ्घीय समाजवादी फोरम नेपालमा ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ समाहित भएको छ । यहाँ आज आयोजित कार्यक्रममा उक्त पार्टी फोरममा समाहित भएको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । समाहित कार्यक्रममा उपप्...