खोटाङ, ३१ असार । खोटाङ–ओखलढुङ्गा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्च तदर्थ समितिको संयोजकमा गणेशबहादुर कार्की चयन हुनुभएको छ । खोटाङ जिल्ला स्थायी घर भइ हाल ओखलढुङ्गामा कार्यरत कर्मचारीहरुको आइतबार भएको भेलाले कार्कीको संय...
समाचार
मनसुनजन्य विपद्का घटना प्रतिकार्यका लागि सहायता कक्ष स्थापना
खोटाङ, २६ असार । मनसुनजन्य विपद्का घटना न्यूनीकरण एवम् प्रतिकार्यका लागि खोटाङमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ । मनसुनजन्य विपद्को समयमा हुनसक्ने घटनाका पीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला ...
खोटाङमा ८५ घर बाढी तथा ४३९ घर पहिरोको उच्च जोखिममा
खोटाङ, १९ असार । जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिरोको उच्च जोखिममा रहेका घरधुरी तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ । मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लावासीलाई जोगाउन जिल्ला प्रह...
चिसापानी बजारको मुख्य सडक ढलानको काम सकियो
खोटाङ, १९ असार । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारको सडक ढलानको काम सम्पन्न गरिएको छ । कोशी प्रदेश अन्तरगत शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको रु २५ लाख बजेटमा चिसापानीस्थित मुख्य बजारको १०० मिटर सडक ढलानको काम ...
तेह्र वर्षीया छात्रालाई गर्भवती बनाएको आरोपमा पक्राउ परेका शिक्षकविरुद्ध मुद्धा दर्ता
खोटाङ, १६ असार । आफै कार्यरत विद्यालयकी १३ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका एक शिक्षकविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयको कक्षा–...
दिक्तेल–साप्सुखोला सडकमा वर्षेनी सास्ती : साकेलाबाट आएर दिक्तेलमा श्रमदान
खोटाङ, १२ असार । यातायात आवतजावतमा समस्या झेल्दै आएका साकेला गाउँपालिकाबासीले छिमेकी स्थानीय तहमा बिग्रिएको सडक श्रमदानमार्फत मर्मत गरेका छन् । स्तरोन्नति नहुँदा बिग्रिएको सडक समयमै नन्दा समस्या भोग्दै आएका साकेला गाउँपा...
बराहपोखरी गाउँपालिकाको वार्षिक बजेट रु ३९ करोड १२ लाख ४५ हजार
खोटाङ, १० असार । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ३९ करोड १२ लाख ४५ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख भूबलराज राईले उक्त बज...
खोटेहाङ गाउँपालिकाले ल्यायो रु ५६ करोड ५५ लाख बजेट
खोटाङ, १० असार । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम पेस गरेको छ । ‘ गाउँपालिकाको सर्वाङ्गीण विकास, दिगो शान्ति, समृद्दि र समतामूलक समाज निर्माणाको आकांक्षा पूरा गर्ने संकल्प’ भन्ने नाराका साथ...
प्रभावकारी बन्दै बजार अनुगमन : मापदण्डविपरीतका दुई मासु पसल कारबाहीमा
खोटाङ, ८ असार । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अवैधानिकरूपमा सञ्चालन गरिएका दुई मासु पसल कारबाहीमा परेको छ । दिक्तेलस्थित भानुचोकमा मापदण्डविपरीत सञ्चालन गरिएका सोल्माली मासु पसललाई रु पाँच हजार र सविन ...
दिक्तेल–चखेवाभञ्ज्याङ सडक : समयअगावै दुई पुल निर्माण गर्ने व्यवसायीलाई सम्मान
खोटाङ, ७ असार । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेलस्थित दुईवटा खोलामा मोटरेबल पक्की पुल सम्झौता मिभिन्दा अगावै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको भालुखोला ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 441
- Next Page »