खोटाङ, २० असोज । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत गरिएको छ । कच्ची अवस्थामा सञ्चालित ब...
समाचार
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइयो
खोटाङ, १९ असोज । अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध बनेको सडक नगरपालिका र मध्यप...
बाढी तथा पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न स्थलगत अनुगमन
खोटाङ, १६ असोज । हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढी तथा पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । यही असोज–१० गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले नगरपालिका क्षेत्रभित...
नदी आसपासका स्थानीयबासीलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
खोटाङ, १६ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने स्थानीयबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल सरकार, जल तथा मौसम विज्ञान विभागले खोटाङसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको औल...
भत्किएका संरचना तत्काल पुनः निर्माण गर्न गाउँपालिका प्रमुख राईद्धारा मुख्यमन्त्री कार्कीलाई ज्ञापन
खोटाङ, १४ असोज । अविरल वर्षाका कारण भत्किएका संरचना तत्काल पुनः निर्माण गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको छ । यही असोज–९ देखि १२...
प्राकृतिक विपत्तिमा खोटाङ : पहिरोले ३३ घर पुरियो, बाढीले फोक्सिङटार पुल बगाउँदा तराईसँगको सम्बन्ध विच्छेद
खोटाङ, १३ असोज । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर पुरिएको छ भने, दुई जना घाइते तथा ३८ वटा घरमा आंशिक क्षति भएको छ । तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिर...
हिंसा पीडित महिलाका लागि दिक्तेलमा ‘सेफ हाउस’ स्थापना
खोटाङ, १३ असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा हिंसा पीडित महिलाका लागि सुरक्षित गृह (सेफ हाउस) स्थापना गरिएको छ । बाल सेवा समाज नेपाल नेर्पा खोटाङले दिक्तेलस्थित आफ्नै कार्यालय भवनको तीनवटा कोठा उपलब्...
दूधकोशीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो
खोटाङ, १० असोज । माछा मार्नेक्रममा दूधकोशीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । खुट्टामा लगाएको चप्पल फुस्किएर पानीले बगाउँदै गर्दा अठ्याउन खोज्दा चिप्लिएर दूधकोशीमा डुबेर यही अस...
यात्रुबाट बढी भाडा लिने तथा टिकट नदिने सवारी साधनलाई कारबाही गर्ने निर्णय
खोटाङ, ७ असोज । बआगामी दिनमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य टिकट काट्न लगाउने तथा यात्रा गर्ने सबै यात्रुलाई अनिवार्य टिकट दिएरमात्रै यातायात व्यवसायीलाई सवारी साधन चलाउन लगाउने निर्णय गरिएको छ । ...
शववाहन, आश्रयस्थल र कारागारमा गाडीको व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष माग
खोटाङ, ७ असोज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) खोटाङले जिल्लामा भइरहेका तथा नागरिकले भोगिरहेका विभिन्न समस्याका विषयमा ध्यानाकार्षण भएको जनाउँदै आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 441
- Next Page »